२५ पुस २०८२ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ।

दमौली-केशवटार जोड्ने सडक कालोपत्र

जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका १४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ। हाल उक्त खण्डमा नौ किमि सडक पक्की गरिएको हो।

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन सम्बन्धित सबै पक्षसँग गरेका छन्।

८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरे

यही पुस १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा शिविर सञ्चालन गरी आँखाको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको हो।

भेट्रानतर्फ सुर्जलाई स्वर्ण

वडा ११ का सुर्ज श्रेष्ठले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन्।

विश्वमा ट्रम्पवादको प्रभाव

ट्रम्पवाद एक सोच हो । यस्तो सोचले बिस्तारै अमेरिका मात्र नभई विश्वभरका विभिन्न नेताले लोकतन्त्रको नाममा झन् झन् अलोकतान्त्रिक कदम चाल्न प्रोत्साहन गरिरहेका छन् ।

बढ्यो सुनको मूल्य, घट्यो चाँदी

शुक्रबार चाँदी भने ५५ रुपैयाँ घटेर प्रतितोला चार हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

मेसीले आगामी विश्वकप खेल्ने अपेक्षा

संन्यास नजिक देखिएका अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनल मेसीको आगामी २०२६ फिफा विश्वकप अर्जेन्टिनाका लागि उनको अन्तिम प्रतियोगिता हुने अपेक्षा गरिएको छ।

आठौं ओप्स खेलकुद महोत्सव: ४ सय मिटर दौडमा अंकित र अनितालाई स्वर्ण

आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा हिमरश्मिका अंकित अधिकारी र न्युटनकी अनिता बुढाले बिहीबार स्वर्ण जितेका छन्।

मन्त्री गुप्ताको अमेरिका भ्रमण विवाद : एनआरएनएले भन्यो- हामीले आमन्त्रण गरेका छैनौँ

संस्थाले आफ्नो नाम, ईआईएन नम्बर र डिजिटल पहिचानको दुरुपयोग गरी अनधिकृत कार्यक्रम सञ्चालन तथा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ।

फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप: स्वप्निल र सोहम संयुक्त शीर्ष स्थानमा

नेपाल गल्फ संघद्वारा आयोजित प्रतियोगिताको तीन क्याटेगोरीका विजेता खेलाडी भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया ग्रान्ड फाइनलका लागि छनोट हुनेछन्।

‘शिक्षा ऐन र नियमावली छलफलमै करोडाैं खर्च’

शिक्षा ऐन र नियमावली बनाउने नाममा बसेका/भएका बैठक र छलफल भत्तामा बजेट खर्च गरिए पनि ऐन र नियमावली बनेको अवस्था छैन ।

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ताराखोला गाउँपालिका ३ स्थित हिलगाउँमा पँधेराखोला अस्तुरी कृषि समूहका महिलाले बारीमा लगाएको किवी लटरम्म फलेपछि उत्साहित थिए। तर उत्पादनअनुसारको माग नआउँदा उनीहरू चिन्तित छन्।

भक्तपुर कांग्रेस पनि दुई खेममा : विशेष महाधिवेशनमा सहभागी हुन आह्वान

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू एकजुट भई विशेष महाधिवेशनको माग गरेपछि पार्टीका जिल्ला तहका संरचनाहरू खुलेरै यस पक्षमा उभिन थालेका छन्।

झापा निर्वाचन : ७५ सय सुरक्षाकर्मी खटाइने, ९५ मतदानस्थल अतिसंवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्