१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

भूकम्पपछि स्वास्थ्य चौकीमा बिरामीको भीड

जाजरकोटको बारेकाट गाउँपालिका–१ को रामीडाँडा स्वास्थ्य चौकीमा आजभोलि बिरामीको भीड लाग्छ।

बिरामी पर्न थाले रामीडाँडाका स्थानीय

जाजरकोटको बारेकाट गाउँपालिका–१ रामीडाँडाका स्थानीय बिरामी पर्न थालेका छन्।

सुत्केरीलाई स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार

कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ।

२ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको प्रमाण पत्र

कपिलवस्तुका २ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य सस्थाको प्रमाण पत्र प्रदान गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थय सेवा संचालन निर्देशिका २०५९ अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्वास्थ्य चौकी र सुद्धोदन गाउँपालिका वडा नम्बर ५ स्थित हथिहवा स्वास्थ्य चौकीलाई त्यसको प्रमाण पत्र प्रदान गरिएको हो ।

स्वास्थ्य चौकी भवन निर्माणमा लापरवाही

‘यसमा निर्माण कम्पनी, कम्पनीसंग जिम्मा लिएर काम गर्ने पक्ष र प्राविधिकको पनि कमजोरी देखिन्छ’, खनालले भने, ‘यस विषयमा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु। अध्यक्षज्यूले अनुगमन गर्ने जानकारी दिनुभएको छ।’

शुद्धोधन गाउँपालिकाका चार स्वास्थ्य चौकीमा एकैसाथ एम्बुलेन्स

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एकै साथ ४ वटा स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।

रसुवाको स्याफ्रु स्वास्थ्य चौकीमा प्याथोलोजी ल्याब सञ्चालन

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुस्थित स्याफ्रु स्वास्थ्य चौकीमा प्याथोलोजी ल्याब सञ्चालनमा आएको छ।

चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधबार सो सहयोग प्रदान गरेको हो।

पाँच स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउन वडा कार्यालय बाम्राङमार्फत स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय विभाग सदस्य राईले बताए।

पाँच स्वास्थ्यचौकीलाई कोरोनाविरुद्ध उपयोग हुने स्वास्थ्य सामग्री

पूर्व राज्यमन्त्री एवं कांग्रेस नेता राईले वडाध्यक्ष ललितकुमार राईलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर, १६ पिस पिपिई, एक हजार थान मास्क र ५० थान सेनेटरी प्याड हस्तान्तरण गरेका छन्।

रसुवाको स्याफ्रु स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरेको छ ।

कटुञ्जेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई उनीहरुले दुई थान बेड, अक्सिजन कन्सन्ेट्रटर एक थान, अक्सिजन सिलिण्डर दुई थान सहयोग गरेका हुन्।

विपदमा पनि निजी स्वास्थ्य संस्थाको भूमिका देखिएन: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा र स्वास्थ्य निजी क्षेत्रलाई सञ्चालन गर्न दिन नहुने बताएका छन् ।

भूकम्पपछि पुनर्निर्माणको क्षेत्रमा सरकारी भवन र स्वास्थ्य चौकीको अवस्था

काभ्रेपलाञ्चोक जिल्लामा ३७ वटा स्वास्थ्य चौकीकबो पुर्ननिर्माण भइरहेको छ। जसमा जिल्लाका ७ वटा स्वास्थ्य चौकी अति सुविधा सम्पन्न पक्की भवनका रुपमा स्थापित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्