गोठ भत्किँदा दुईवटा भैँसी र चार बाख्रा मरे
किसान धनबहादुर श्रेष्ठको एउटा ब्याएको भैँसी, पाडा, ब्याउने भैँसी, तीनवटा बाख्रा, एउटा बोका च्यापिएर मरेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए।
किसान धनबहादुर श्रेष्ठको एउटा ब्याएको भैँसी, पाडा, ब्याउने भैँसी, तीनवटा बाख्रा, एउटा बोका च्यापिएर मरेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए।
कुरीतिका रुपमा जगडिएर रहेको छुई(छाउपडी प्रथा) अन्त्य गर्न जुम्लाका महिला छुईगोठमुक्त अभियानमा जुटेका छन्।
मालारानी गाँउपालिका वडा नम्बर–५, आरुखोरका चन्द्रबहादुर बिक टिन पाउने आसले दर्जन भन्दा बढीचोटी वडा र पालिकामा धाए। गत असारमा उनको ढुङ्गाले छाएको घर भत्किएपछी उनी गोठमा बस्दै आएका थिए। पच्चिस वर्ष अँघी बनाएको पुरानो गोठको छाना चुहिएपछी त्यो पनी बस्न लायक भएन। पटक पटक वडा कार्यालय र पालिका धाएपछी उनले टिन पाउने आश्वासन पाए।
अघिल्लो वर्ष कर्णालीका छाउगोठ भत्काउने अभियान चल्यो । त्यहीँ अभियानले महिनावारी हुँदा सुत्नलाई बनाइएको कटेरो भत्कायो । अहिले उनी महिनावारी हुँदा पानी नपरेको समयमा खुल्ला ठाउँमा खाट र खरको छानो हालेर सुत्छिन् । पानी परेको बेला पाल टाँगेर रात कटाउनुपर्छ ।
यसपालि दशैँमा गाउँमै भेटिएकाले उनले हुम्ली ठाडी भाका सुनाए, ‘काँ पानी आदो हो, जौगडा बस्याको भोट्या, क्या माया लाउदो हो, जोइकाना एकलइ छाडी।’
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पा आफ्नै गाई गोठमा मृत अवस्थामा भेटिएका छन् । थुकिमाको बर्खेटोलमा उनी घरदेखि ४ घण्टाको पैदल दुरीमा पर्ने पूर्व हिलेखोला नजिककैको गाईगोठमा मृत अवस्थामा भेटिएका हुन् ।
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीकी सिता विक बस्तीभन्दा टाढा रहेको गोठमा बसेकी छन्। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन जिल्ला बाहिरबाट गाउँमा पुगेकी विकले सवारीसाधन वा अन्य कुनै कारणले कोरोनाको संक्रमण भएको हुन सक्ने भन्दै बस्तीमा क्वारेन्टाइनमा नबसी करिब एक घण्टाको दुरीमा रहेको सलिना भन्ने ठाउँमा रहेको गोठमा बसेकी हुन्।
अजिरकोट गाउँपालिका– २ अपुनका प्रताप गुरुङले कुनै समय दैनिक चार पाथी सम्म दुध दुहुन्थे। गोठमा गाईभैँसी १४/१५ वटा थियो। उनी मात्रै होइन छिमेकीहरूले पनि यसैगरी गाईबस्तु पाल्थे। चैतदेखि जेठ सम्मको गोठ गाउँबाट दुई घण्टा हिडेपछि पुगिथ्यो। अर्को गोठ पुग्न दिनभरी हिड्नुपथ्र्यो। केही वर्षयताको उनको अनुभव गाउँका नयाँ पुस्तालाई कथा जस्तो लाग्छ।
सरकारले छाउपडी प्रथालाई कुरीति घोषणा गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा छाउपडी उन्मूलन महाअभियान सञ्चालन ग-यो। त्यही अभियानका क्रममा कर्णाली नदीकिनारको धनबोट गाउँका ९८ वटा छाउगोठ भत्काइए।
कालिकोटको पचालझरना गाउँपालिकाले भेडा–बाख्रा कृषकहरुलाई ‘गोठालो’ भत्ता दिन थालेको छ। गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउँदै कृषकहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यले ५५ भन्दामाथि भेडा–बाख्रा पाल्ने कृषकहरुलाई ‘गोठालो भत्ता’ दिन थालिएको अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।
सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ।
काठमाडौंको गोठाटारस्थित १३ रोपनी पाँच आना सरकारी जग्गा नक्कली जग्गाधनी दर्ता स्रेस्ता खडा गरी व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ। मालपोत कार्यालय, चाहबिलसँग भएको फिल्ड–बुकमा ‘पर्ती’ उल्लेख भएको गोठाटारस्थित उक्त जग्गा मखन रेग्मी, भोला र कमलराज रेग्मीको नाममा दर्ता भएको पाइएको हो।
एक दिन स्कुलबाट फर्किंदै गर्दा आफ्नो खुट्टामा रगत देखेपछि दौडँदै फुपूलाई भन्न पुगेकी मलाई घरभित्र छिर्न नदिर्ई छिमेकीको घरमा पु-याइयो। दौडँदै र हतारिँदै मलाई छिमेकीको घरमा पु-याइँदा मनमा लागिरह्यो– ‘मैले के अपराध गरेछु र मलाई यसरी लुकाइँदै छ ?’
सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपालबहादुर बमले छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्थाका विषयमा बुझ्न आग्रह गरेका छन्।
छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक तथा धार्मिक अगुवा (धामी, झाँक्री र पुरोहित), सामाजिक संघसंस्था सबै लागिपरेका छन्। प्रदेश राजधानी रहेको सुर्खेतमा सबैभन्दा बढी छाउगोठ रहेका र यहाँ एक हजार नौ सय २४ वटा भत्काइएका छन् भने दैलेखमा दुई सय ५९, जाजरकोटमा ३०, कालीकोटमा २० र सल्यानमा दुईवटा छाउगोठ भत्काइएका छन्।