२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

हरिवंशलाई सेलिब्रिटी सम्मान

अग्रज कलाकार तथा बेस्ट सेलर लेखक हरिवंश आचार्यलाई बिहीबार ‘नेपाल बैंक अन्नपूर्ण सेलिब्रिटी सम्मान’ अर्पण गरिएको छ।

आमाले स्वःघोषणा गरेमा वंशजको नागरिकता

कुनै महिलाले आफूबाट जन्मेको बच्चाको बाबु पत्ता लाग्न नसकेको स्वघोषणा गरे त्यस्ता बालबालिकाले वंशज वा अंगीकृत नागरिकता पाउने विषयमा सहमति जुटेको छ। तर स्वःघोषणा गलत भएको देखिएमा के कारबाही गर्ने भन्नेबारे भने सहमति जुट्न सकेको छैन।

‘सबै दोष म लिन चाहन्छु’

हामीले फिल्ममा दर्शकलाई ‘कन्भिन्स’ गर्न सकेनौं। फिल्ममा अलिकति रंगमञ्चीय प्रभाव पर्न पाए हुन्थ्यो भनेर ‘इन्डोर सिन’हरू बढी राख्यौं। नाटक भनेको अलिक ‘लाउड’ नै हुन्छ।

वंशजका आधारमा तीन सय २१ जनाले लिए नागरिकता

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट यही वैशाख महीनाभित्रमा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन्।

सोलो ‘दाल भात तरकारी’

पछिल्लो पटक फिल्म ‘शत्रु गते’ दर्शकमाझ ल्याएका व्यानर मह सञ्चारले आज शुक्रबारबाट दर्शकका लागि फिल्म ‘दाल भात तरकारी’ ल्याउँदैछ। किरण केसी प्रस्तुतकर्ता रहेको फिल्ममा सुदन केसीले ‘डेब्यू’ निर्देशन गरेका छन्।

‘फिल्म नचल्दा इज्जत घट्छ’

वर्तमान समाजमा देखिएको विषयलाई पारिवारिक ढंगबाट बनाएको फिल्म हो। फिल्ममा केही हसाउने दृश्य छ। तर पूर्ण रूपमा कमेडी जनरा चाहिँ छैन।

पूरा भयो वंशज नागरिकता पाउने सपना

लहान नगरपालिका– १० का गौरब कुमार साह बुधबार वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन्। पाँच वर्षदेखि नागरिकता नपाएर विभिन्न अवसरबाट वञ्चित रहेका उनको सपना पुरा भएपछि उनी खुसी छन्। गौरबका बाबु देवेन्द्र साह जन्मसिद्ध नागरिक हुन।

सर्वोच्चको निर्णयले खुल्यो एक लाख युवायुवतीको भाग्य!

जन्मका आधारमा वंशजको नागरिकता दिने गृहमन्त्रीस्तरिय निर्णयलाई सर्वाेच्च अदालतले दोस्रो पटक सुनवाई गर्दै यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि मधेसवासीले त्यसको स्वागत गरेका छन्।

जन्मसिद्धका सन्तानलाई वंशजकाे आधारमा नागरिकता दिने बाटाे खुल्याे

वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सर्कुलर गरेको थियो।

सर्वोच्चको आदेश अनुसार नै वंशजलाई नागरिकता दियौं : गृहमन्त्री थापा

जन्मका आधारमा नागरिकता पाएकाका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिनु कानूनसम्मत भएको सरकारले दाबी गरेकाे छ।। राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा जवाफ दिँदै गृहमन्त्री थापाले विगतका मुद्दामा सर्वोच्चले वंशजकै आधारमा दिनु भनेर दिएको आदेशमा टेकेर सरकारले वंशजको आधारमा नागरिकता दिने निर्णय गरेको दाबी गरे।

भक्कासरी बाफिरहेछ जिन्दगी…

फलामको पाता गोलो पारेर चुलोको आकार दिइएको छ। चुलोमा ३/४ वटा दाउरा ठोसिएकोछ। धिपधिप आगो बलिरहेछ। सानो कसौँडीमा पानी बसाइएको छ। कसौँडीमाथि माटोको ढकनी छ। बीचमा सानो प्वाल पारिएको ढकनीलाई वरिपरि पीठोको लेपलगाएर कसौँडीमा टाँसिएको छ।

नागरिकता लिँदा बाबुको पहिचान नचाहिने

नेपालमा जन्म भई बाबुको पहिचान नभएका व्यक्तिलाई बाबुको पुष्ट्याई बेगर नै आमाको नाममा वंशजको नागरिकता दिने सहमति बनेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकले नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेका व्यक्तिलाई नागरिकता दिने सहमती गरेको हो ।

अक्षय कुमारकाे नयाँ चलचित्र सूर्यवंशीको फस्ट लुक सार्वजनिक

बलिउडका स्टार अक्षय कुमारद्धार अभिनित नयाँ चलचित्र सूर्यवंशीको फस्ट लुक सार्वजनिक भएको छ। चलचित्रको रिलीज हुने समय तोकी सार्वजनिक भएको छ। अक्षय कुमारले नै उक्त कुराको जानकारी गराएका हुन्।

झापा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र सहारा क्लब भिड्दै

चौंथो झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि झापामा सुरु हुँदै छ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र सहारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ।

झिंंपोचिन धाक्पो (पानीदाताको वंश)

उहिले उहिले हालको मुस्ताङमा म्हच्र्याङक्यु (चोखोपानी) भनिने गाउँ–बस्ती थियो । गाउँलेहरू खेतीपाती गरेर बसेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्