२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ओली वंशको साधारणसभा प्रधानमन्त्री निवासमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा गरिएको छ।

ज्ञवाली गुठीको साधारणसभा सम्पन्न

काठमाडौंस्थित ज्ञवाली गुठीको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। विभिन्न जिल्लाबाट आएर काठमाडौंमा बस्दै आएका ज्ञवाली वंशका व्यक्तिहरूको सहभागितामा साधारणसभा गरिएको हो।

डार्विन र आनुवंशिक परिवर्तन ?

स्कुलमा जीव विज्ञानको कक्षामा गुरुहरूले क्रमिक विकासको अध्याय पढाउँदा, मानव जातिको विकास बाँदरहरूबाट भएको हो भन्दा कक्षाका सबै विद्यार्थी गलल हाँस्थे । ‘तेरो हजुरबाउ बाँदर हो’ भन्दै हल्ला गर्दै हिँडेको अझै सम्झनामा छरपस्ट छ।

हरिवंशको बिर्सन लायक फिल्म

‘जात्रा’का निर्देशकले बनाएको अर्थात् महजोडीको फिल्म भन्दै यस्तै आशा र अपेक्षा बोकेर फिल्म हेर्न हल जाँदै हुनुहुन्छ भने एकचोटी पुनर्विचार गरे उत्तम । निर्देशक र कलाकारको विगत हेरेर हलमा जानुभयो भने निराशा मात्र हात पर्छ । फिल्मले दर्शकको मुहारमा प्राकृतिक हाँसो ल्याउन सक्दैन । जबरजस्ती हास्य सिर्जना भने गर्छ । हल्का रमाइलो हुनसक्छ तर रमाइलो गराउनु र राम्रो हुनु फरक कुरा हुन्।

श्रीमतीको हत्या गरी फरार राजवंशी ४ महिनापछि पक्राउ

श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन्।

मलाई जोक गर्न आउँदैन : हरिवंश आचार्य

शत्रुगते फिल्मको छायाङ्कन सकेर हरिवंश आचार्य पारिवारिक भ्रमणका क्रममा विभिन्न शहरहरुमा निस्किएका छन्। मंगलबार उनको परिवारले पाल्पाको तानसेन स्थीत होराईजन होम स्टेमा रात बितायो। सोही अवसरमा हास्य कलाकार हरिवंशसँग आचार्यसँग देशको समसामयिक परिस्थितिमा रहेर नागरिकन्यूजको लागि मुक्तिप्रसाद न्यौपाने लेगरेको कुराकानी।

बम र ध्वंशले फाइदा गर्दैन: वर्षमान पुन

माओवादी केन्द्रका नेता वर्षमान पुनले ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताएका छन्। माओवादी सेनाका पूर्व डेपुटी कमान्डर पुनले यो हतियार उठाउन सही समय नरहेको उल्लेख गरे।

वंशाणुगत रोग निदानमा नयाँ आविष्कार

विश्वप्रसिध्द जर्नल ‘नेचर’ ले हालै प्रकाशन गरेको ‘करेक्सन अफ प्याथोजेनिक जिन म्युटेसन इन ह्युमन इम्ब्रियो’ भन्ने शोध लेखले चिकित्साशास्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

वंशाणुगत रोग निदानमा नयाँ आविष्कार

नेपालले विदेशमा देखापरेका नयाँ प्रविधि र अध्ययनलाई आत्मसात् गरेर जेनेटिक रोगको परीक्षण र अनुसन्धानमा ध्यान दिई स्वास्थ्य उपचारमा गुणात्मक सुधार गर्न आवश्यक देखिन्छ ।

छोरीले वंश धान्छन् कि धान्दैनन् ?

हजुरबुवाले एकदिन वंशावली लिएर आउनुभयो । सानो बेलाको खुल्दुलीपनले मलाई छपक्क छोप्यो । मैले सोधिहालेँ, ‘के ल्याउनुभा’को हजुरबा ?’ हजुरबुवाले उत्तर दिन नपाउँदै मैले हेरिहालेँ । पन्त खलकको वंशावली रहेछ । वंशावलीमा के हुन्छ भन्ने मलाई थाहा थियो । मलाई अर्को खुल्दुली लाग्यो, हजुरबुवाकी नातिनी म, मेरो नाम त्यसमा छ कि छैन ! हजुरबुवाको नामदेखि हेर्न थालेँ, शीरदेखि पुछारसम्म ।

आफ्नै वंशको इतिवृत्तान्त

ब्रिटिसले भारत छोड्दा नेपाललाई समुद्रसम्मको बाटो दिन चाहेको थियो। दार्जिलिङ फिर्ता दिन चाहेको थियो। तर, राणा प्राइम मिनिस्टरले नचाहेकाले पाइएन।  यिनबारे बबरशमशेर वा मृग्रेन्द्रशमशेरसँग केही जानकारी थियो कि वा उनीहरूले केही छोडेका थिए कि, यी कुरा लेखकले बाहिर ल्याउन सक्थे कि?

हरिवंश आचार्यको ‘हरिबहादुर’ किताब यात्रा हुँदै

हाँस्य कलाकार हरिवंश आचार्यले हालै सार्वजनिक गरेको ‘हरिबहादुर’ नामक किताबले देश दौडाहा गर्दैछ। हाँस्य टेलिशृंखला ‘मदनबहादुर हरिबहादुर’मा नकारात्मक भूमिका निर्वाह गरेका कलाकार आचार्यको जेठ १३ देखि २५ सम्म हरिवंश आचार्यको ‘हरिबहादुर’ किताबसहित देश दौडाहा गर्दैछन्।

सिन्धुपाल्चोकको इन्द्रावतीमा काँग्रेसका वंशलाल विजयी

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकामा काँग्रेस उम्मेद्वार वंशलाल तामाङ निर्वाचित भएका छन् । एमाले जिल्ला अध्यक्ष समेत रहेका एमालेका उम्मेद्वार झम्क नेपाललाई  २०० मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । तामाङले ५३६५ र नेपालले ५१६५ मत प्राप्त गरे ।

बलिउडका शक्तिशाली वंश

भारतीय फिल्म उद्योग बलिउडमा केही परिवार वा वंशको उपस्थिति बलियो छ । कुनै खलकको जिजुबुबादेखि पनाति पुस्तासम्मले यहाँको मनोरञ्जन उद्योगमा योगदान गरेका छन् ।

अंगीकृत शब्दहरू वंशजमा

नेपाली समाजले अनेक सम्मिश्रित भाषिक क्षमता बढाउँदै शब्दहरूको  जुन भण्डार र स्वरूप कायम गरेको छ त्यो अत्यधिक बिग्रेको छैन वा बिग्रेकै छैन भने पनि हुनेखालको छ। शब्दहरूलाई छेकबार गर्न नमिल्ने खुला सीमाको नेपाली भाषा भएकाले यो अझ समृद्ध र सम्पन्न हुनेछ, तर सचेत हुनुपर्ने चुरो कुरो एउटा यो छ, यो भाषालाई कुरूप बनाउने प्रयोगहरू नगरौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्