३ कार्तिक २०८१ शनिबार
image/svg+xml

विचलित वंश-परम्परा

लेखकका छोराछोरी जसले स्वदेशमा रहँदा कुनै साहित्य सिर्जना गरेका हम्मेसी भेटिन्नन्, उनीहरू विदेशमा उच्च शिक्षाको अध्ययनार्थ गइसकेपछि मुस्किलले स्वदेश फर्किएका छन्। त्यसरी विदेश प्रवेश गरिसकेपछि नेपाल फर्केर आउनेलाई 'मूर्ख'को संज्ञा दिनु सामान्य हुन पुगेको छ। अब यस्तोमा साहित्य–लेखनको कुरो त झन् कहाँ हो कहाँ!विमल भौकाजी

लक्ष्मण राजवंशीले दर्ता गराए नयाँ पार्टी

पार्टीले कारवाही गरेपछि नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले नयाँ दल संसदमा दर्ता गराएका छन्। राजवंशीले बौद्धिक जनतान्त्रिक परिषद नामक नयाँ दल संसदमा दर्ता गराएका हुन्।

खराब अंगीकृत कि वंशज ?

अराष्ट्रिय कदम पहाडिया र मधेसवादी नेताहरूद्वारा चालिएकाे बेला उनैलाई सहयाेग गर्ने अादिवासी जनजातिहरूसँग के तर्क छ ? शक्ति अार्जनका लागि याे सहकार्य हाे भने के त्यस्ता सहकार्य राष्ट्रविराेधी हुनु जरूरी छ र ?

‘जात्रा’ निर्देशकप्रति हरिवंशकाे विश्वास

हास्य कलाकार हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका निर्देशक प्रदीप भट्टराईलाई मह सञ्चारले निर्माण गर्न लागेको नयाँ फिल्म निर्देशनको जिम्मा दिने योजना रहेको बताएका छन्। ‘जात्रा’ फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धी गीत रेकर्ड गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

कांग्रेसमा वंश उत्तराधिकार

नेपाली कांग्रेसमा कोइरालाहरूको अवसानपछि गुटको पनि अन्त्य होला भन्ने यसका शुभेच्छुकको अनुमान गलत साबित हुँदैछ।

हरिवंशको बाबा रामदेब अवतार

कुशे औंशी बुबाको मुख हेर्ने दिन। बिहीबार परम्परा अनुसार आफ्ना सन्तानले मुख हेरेर मनाए। धेरैले आफ्ना बुबाको, बुबालाई आदर गरेको दर्साउने तस्विर सामाजिक संजालमा फोस्ट गरेको बगेल्ती देख्न सकिन्थ्यो। सोही दिन एक विहानै सामाजिक संजालमा एउटा तस्विर पोस्ट भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्