भैरहवा भन्सारमा आयात–निर्यात घट्यो
चालु आर्थिक वर्षको पहिलो सात महिनासम्म भैरहवा भन्सार कार्यालयबाट अयात–निर्यात घटेको छ। मुलुककै दोस्रो ठुलो र प्रदेश नं. ५ को पहिलो भन्सार नाकाको रुपमा रहेको कार्यालयबाट यस आवको माघ सम्म देश बाहिर जाने र नेपाल आउने वस्तु तथा सेवा घटेको हो।