१२ असार २०८१ बुधबार
image/svg+xml

थारू कल्याणकारीसभासँगको वार्ता सकारात्मक

नेपाल सरकार र थारू कल्याणकारीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ। वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिए।

दुई सातादेखि बन्द केरुङ नाका खोल्न आग्रह

नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको भन्दै कूटनीति संवादबाट समाधान गर्न व्यापारीले आग्रह गर्दै आएका छन्। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमा नाका बन्द गरेर असहयोग गर्दै आएको छ।

अनशनको २६औं दिन: वार्ता सकारात्मक

केसीका तर्फबाट वार्ताटोलीमा रहेका डा. लोचन कार्कीले छलफल सकारात्मक ढंगले अघि बढेको बताएका छन् ।

सफलताका लागि सकारात्मक सोच

उद्गमस्थल चीनको वुहान शहर भए पनि विश्वका धेरै देशहरूमा कोरोनाको फैलिएकै कारण आज मानिसहरू आक्रान्त छन् । ‘लक’ भनेको बन्द त थाहा थियो तर यसरी घरभित्रै बन्द भएर बस्नुपरेको घटना कसैलाई थाहा थियो होला र । कोरोनाका कारण दुख देखियो भोगियो । विश्वकै अर्थतन्त्र धराशायीमा परेका छन् । कति मानिसहरूका रोजगारी खोसिएको अवस्था छ ।

सेयर बजारमा आज सकारात्मक सर्किट

आजको सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ४८ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेकर लागेर २० मिनेटका लागि कारोबार राेकिएकाे हाे ।

सकारात्मक संवेगले ऊर्जा

व्यक्तिले अभिव्यक्त गर्ने भावनात्मक प्रस्तुति संवेगिक क्षमता तथा विवेक हो । यो भावनात्मकतासँग सम्बन्धित हुन्छ । संवेग व्यक्तिको अद्वितीय क्षमता हो । संवेगले व्यक्तिको कार्यक्षमता, कार्यशैली र उपलब्धिलाई प्रत्यक्ष असर पुर्‍याउँछ । व्यक्तिको सफलता, सुखी र सुखमयजीवनलाई संवेगले निर्धारण गर्छ । संवेग सकारात्मक र नकारात्मक दुवै किसिमका हुन्छन् । सकारात्मक सन्देशले जीवनमा सफलता मिल्छ भने नकारत्मक संवेगले पीडाको स्थिति सृजित हुन्छ ।

भक्तपुरमा सकारात्मक सोच साक्षात्कार

भक्तपुर साँगीतिक समाजको आयोजनामा आइतबार भक्तपुरमा सकारात्मक सोचका लागि साक्षात्कार कार्यक्रम भएको छ।

सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गरेका छन्। अर्थमन्त्रीसमेत रहेका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पुर्‍याउनुपर्नेमा जोड दिए।

सकारात्मक सुरुवात

कानुन हातमा लिने अधिकार कसैलाई हुँदैन। कतिपय समय, घटना र व्यक्तिका व्यवहारप्रति आक्रोश हुन सक्छ। त्यसलाई प्रकट गर्ने पनि तरिका हुन्छ। चित्त नबुझ्दा वा अनियमितता हुँदा त्यसलाई सम्बन्धित ठाउँमा पु¥याउने नागरिक दायित्व हुन्छ नै। लोकतन्त्र र कानुनी शासन पालना भनेको व्यवहार हो।

सकारात्मक सन्देश

निराशाजनक समयमा कहिलेकाहीं साधारण विषयले पनि बढी खुसी दिन सक्छ। त्यसमा पनि हामी नेपाली सानै कुराले पनि बढी खुसी हुनेमा पर्छौं। नागरिकलाई खुसी पार्ने मात्र होइन, त्यसको मापन पनि गर्ने कुरा सरकारबाट पनि बेलाबेला आउने गरेका छन्। वास्तवमा हामी सानातिना कुराले पनि चाँडै निराश हुने र थोरै काम हुँदा पनि खुसी हुनेमा पर्छौं। यस अर्थमा सरकारले थोरै मात्र प्रयास गर्ने हो भने पनि नागरिकलाई खुसी राख्न सक्छ। ठूलठूला बाटाघाटा तत्काल बनाउन नसके पनि खाल्डाखुल्डी टालिदिने हो भने पनि हामी खुसी हुन सक्छौं। सरकारी कार्यालयमा वातानुकूलित(‘एसी’वाला) कोठामा राखेर सेवा नदिए पनि कर्मचारीले सर्वसाधारणसँग झर्कोफर्को नगरी काम गरिदिए झनै खुसी लाग्छ। त्यसमा पनि कर्मचारीले म बसेर तपाईंको काम सकिदिइहाल्छु भन्ने हो भने सर्वसाधारण नेपालीको खुसी कति बढ्थ्यो होला ? जसको जस सीधै सरकारलाई जानेछ।

सकारात्मक सोचको विकास गर्न तालिम सञ्चालन

कर्मचारीले आज गर्नसकिने काम आजै गर्ने भन्ने सोचको विकास गर्न र भोलि भन्ने बानी हटाउन प्रशिक्षण गरिएको हो

ब्रेक्जिट बैठक सकारात्मक : मे

बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघ (इयू)सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएकी छन्।

संवैधानिक अंगको साख

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोर्ड बैठकले अनियमितताको आरोपमा राजीनामा गरी हटेका आफ्ना पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिन हुन सक्ने बताएको छ। अख्तियारले आफ्नै पूर्वआयुक्तमाथि समेत छानबिन गरी कारबाही अघि बढायो भने समाजमा सकारात्मक सन्देश जानेछ।

घटाउन सकारात्मक

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक रहेको बताएका छन्। राष्ट्र बैंकको विराटनगर कार्यालयले मंगलबार आयोजना गरेको कार्यशालामा सिवाकोटीले ब्याजदर घटाउनुपर्ने उद्योगीको मागप्रति राष्ट्र बैंक सकारात्मक रहेको बताएका हुन्।

उज्यालो भविश्य

१९९७ सालमा धन शमशेर बडाहाकिम भएर पोखरा आएदेखि यहाँ नाटकले गति लिन थालेको हो। हाल परिवर्तनकामीहरूले सकारात्मक परिवर्तनको चाहना राख्दा पोखरामा नाटकको भविष्य उज्यालो देखिँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्