१६ असार २०८१ आइतबार
image/svg+xml

सवारी दुर्घटनामा रौतहटमा दुईको मृत्युः एक प्रहरी घाइते

रौतहटमा गए राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना प्रहरी पनि घाइते भएका छन्।

रौतहटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१च ५९९४ नंको बोलेरो र विपरीत दिशातर्फ आउँदै गरेको को१ख १३२८ नंको टिपर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आकस्मिक विपद् व्यवस्थापनसम्बन्धी भक्तपुरमा डेमो

भक्तपुर अस्पतालका मेसु डा.सुमित्रा गौतमको नेतृत्वमा अस्पतालको ‘आकस्मिक विपद् व्यवस्थापन’ को क्रममा २२ जना घाइतेको सफल व्यवस्थापन तथा सहकार्य अभ्यास गरिएको थियो।

त्रिवेणी चोकमा सवारी दुर्घटना, एक जनाको मृत्यु

आज बिहान चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–ख ३५२४ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नंको भ्यान एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो।

माओवादी नेता बन्जाडेको सवारी दुर्घटनामा मृत्यु

पार्टी कै एक कार्यक्रममा सहभागी भएर दाङबाट बुटवल फकर्दै गर्दा मंगलबार साँझ बुटवलको जितगढीमा उनी दुर्घटनामा परेका थिए।

सवारी दुर्घटनामा एकको मृत्यु

ठक्करबाट घाइते भएका श्रेष्ठलाई उपचारका लागि धुलिखेल पुर्याइएकोमा उनको त्यहीँ निधन भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक घाइते छन्।

प्रदेश १ : सवारी दुर्घटनामा ८ जनाको मृत्यु, ७ घाइते

मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बा १० च ४३०० नम्बरको स्कारपियो ठोकिएर दुर्घटना भएको थियो।

दुर्घटनामा प्रहरी जवानको मृत्यु

स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो।

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन्।

बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सवारी दुर्घटनामा एकजनाको मृत्यु

गम्भीर घाइते ठाकुरलाई उपचारका लागी भक्तपुर ईन्टरनेशनल अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

सवारी दुर्घटनामा युवा समाजसेवीको मृत्यु

सवारी दुर्घटनामा रौतहटमा एकजना युवा समाजसेवीको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका २ जुडिबेलाका युवक सोनालाल चौधरीको दुर्घटनामा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनापछि पल्टिएको टिपरले थिचेको अवस्थामा रहेका लिम्बूलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्