१९ असार २०८१ बुधबार
image/svg+xml

स्पोर्टस अवार्डः उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर

सातौं पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष पुरुष तथा महिला खेलाडीले यो वर्ष इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन्।

पोखरा स्पोर्ट्स अवार्डः मनोनयन सार्वजनिक

यही बैशाख २३ गते आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को लागि खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले बैशाख तेस्रो साताको शनिबार अवार्ड वितरण गर्ने छ।

पुरस्कारका लागि भूतपूर्व खेलाडीको साथ

पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको छाता संगठन नेपाल भूतपूर्व खेलाडी मञ्चले आगामी वैशाख २३ गते पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ।

पोखरा स्पोर्टस अवार्डः अवार्ड वितरण पारदर्शिता कायम गर्न सुझाव

पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणसम्म आईपुग्दा जिल्ला खेल संघहरुले अवार्ड वितरणलाई पारदर्शि बनाउन सुझाव दिएका छन्। जिल्ला संघका पदाधिकारीहरुसँगको छलफलमा अवार्डको गरिमालाई जोगाई राख्न पादर्शिता हुनुपर्ने दोहोर्याएका छन्।

पोखरा स्पोर्टस अवार्डः उत्कृष्ट संघ पुरस्कारलाई टाइगर ग्रुपको प्रायोजन

पोखरा स्पोर्टस अवार्डको सातौं सस्करणलाई पोखराको टाईगर ग्रुपले उत्कृष्ट संघ पुरस्कार प्रायोजन गरेको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी बैशाख २३ गते सातौं सँस्करणको पोखरा स्पोर्टसको उत्कृष्ट संघ विधालाई टाईगर ग्रुपले प्रायोजन गरेको हो।

सहारा पोखरा स्पोर्टस अवार्डको सारथी बन्दै

मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब खेलकुद पत्रकार मञ्च गण्डकीसँग जोडिएको छ। मञ्चले आगामी बैशाखमा आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’ मा एक विधाको पुरस्कार प्रायोजन गर्दै जोडिन पुगेको हो।

नेपाली विद्यार्थीलाई दिइयो ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड

क्याम्ब्रिज इन्टरनेशनलले नेपाली विद्यार्थीहरूलाई ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज अवार्ड प्रदान गरेको छ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड (फोटोफिचर)

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतीष्ठानमा भएको कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रधान गरिएको हो।

वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड

वर्ल्डलिङ्कले कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड हासिल गरेको छ। कर्पोरेट क्लब नेपालले देशकै ठूलो इन्टरनेट सेवा प्रदायक ‘द एचआइएम नेपाल अवार्डस फर कर्पोरेट एक्सिलेन्सी प्रदान गरेको हो।

श्रेष्ठ उपराष्ट्रपतिबाट सम्मानित

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका छन्।अध्यक्ष श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड-२०२२’ बाट सम्मानित भएका हुन्।

वर्ल्डलिंकलाई ‘नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क कस्टमर अवार्ड–२०२२’

वर्ल्डलिंक कम्युनिकेसनले ‘नोकिया जिटिएफएफ फिक्स्ड नेटवर्क कस्टमर अवार्ड–२०२२’ बाट सम्मानित भएको छ।

सिद्धार्थ बैंकलाई ‘सेकेण्ड बेष्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्ड

सिद्धार्थ बैंक लिमिटेड ‘सेकेण्ड बेष्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्डबाट सम्मानित भएको छ।

विद्यार्थीले जगाए डेंगुविरुद्ध जनचेतना

कलेजमा बिएएसडब्लू ब्याच २०७९ को आयोजनामा डेंगुविरुद्ध जनचेतना कार्यक्रम गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्