१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

श्रेष्ठ उपराष्ट्रपतिबाट सम्मानित

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका छन्।अध्यक्ष श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड-२०२२’ बाट सम्मानित भएका हुन्।

एक कार्यक्रमका बीच उनलाई ‘मानव स्रोत व्यवस्थापन-विशिष्ट सेवाका लागि पुरस्कार’ अन्तर्गत उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।

अध्यक्ष श्रेष्ठ सम्मानित भएकोमा सम्पूर्ण पञ्चकन्या परिवार अत्यन्तै गौरवान्वित भएको कम्पनीले बताएको छ। कम्पनीले अध्यक्षको उत्तरोत्तर प्रगति, दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै उनले उद्योग व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानप्रति आभारी रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित: १८ पुस २०७९ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App