२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकलाई ‘सेकेण्ड बेष्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्ड

सिद्धार्थ बैंक लिमिटेड ‘सेकेण्ड बेष्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्डबाट सम्मानित भएको छ। न्यु बिजनेश एजले आयोजना गरेको सातौं न्यु बिजनेश कन्क्लेभ एण्ड अवार्डमा बैंकलाई उक्त अवार्डबाट सम्मान गरिएको हो।

बैंकले आफ्ना ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न प्रेरित गरेको बताएको छ।

प्रकाशित: १ पुस २०७९ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App