१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यार्थीले जगाए डेंगुविरुद्ध जनचेतना

भक्तपुरको देकोचास्थित ख्वप कलेजका विद्यार्थीले भक्तपुरको मध्यपुर थिमिमा डेंगु अवार्डनेस (डेंगुविरुद्ध जनचेतना) कार्यक्रम गरेका छन्। कलेजमा बिएएसडब्लू ब्याच २०७९ को आयोजनामा डेंगुविरुद्ध जनचेतना कार्यक्रम गरिएको हो।

कार्यक्रम मध्यपुर थिमि नगरपालिका वडा नं ५ भुलांखेल मध्यपुर थिमिमा भएको थियो। कार्यक्रम अन्तर्गत विद्यार्थीले रक्तदान कार्यक्रम पनि गरेका छन्। बिहान ८ बजेदेखि ११ बजेसम्म उनीहरुले रक्तदान कार्यक्रम गरेका थिए। विद्यार्थीलाई लियो क्लब अफ मध्यपुर, लायन्स क्लब अफ मध्यपुरले पनि सहयोग गरेको थियो।

प्रकाशित: ३० आश्विन २०७९ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App