५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्री ओली फेरि अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणको लागि मंगलबार बिहान महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियो भास्कुलर सेन्टर पुगेका हुन्।

परीक्षण प्रसारणको तयारीमा भोटेकोसी

परीक्षण प्रसारण सकेर चाँडोमा एक हप्तादेखि ढिलोमा दुई साताभित्रै आयोजना व्यावसायिक उत्पादनमा जाने भोटेकोसी पावर कम्पनीका प्रबन्धक बबिन प्रधान बताउँछन्। पूर्ण क्षमता ४५ मेगावाट भए पनि हिउँदको समय भएकाले आयोजनाले तत्काल २५–३० मेगावाट विद्युत् उत्पादन गर्ने प्राविधिकले औंल्याएका छन्।

सिक्टा पश्चिम मूल नहर मर्मतबिनै परीक्षण

बाँकेस्थित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले विवादित पश्चिम मूल नहर परीक्षणको काम पुनः सुरु गरेको छ। यसअघि उक्त नहर परीक्षणका क्रममा पटक–पटक भत्किएको थियो।

खाद्य सामग्रीको नमूना परीक्षण घट्यो

चिनियाँ खाद्य सामग्री आयात रोकिएसँगै नमूना परीक्षण पनि घटेको छ। खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि सामग्रीको नमूना परीक्षण घटेको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले जनाएको छ।

विषादी परीक्षणको बेथिति

भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण केवल औपचारिकतामा सीमित देखिएको छ। रुपन्देहीको बेलहिया नाकाबाट भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गरिएपनि त्यो औपचारिकताका लागि मात्रै हुने गरेको छ।

स्वास्थ्य परीक्षण गर्ने संस्थासँग आवेदन माग

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३६ वटा संस्थाले गर्दै आए पनि अन्य गन्तव्य मुलुकका लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको संख्या अत्यन्तै न्यून छ।

मनमोहनमा प्रधानमन्त्री स्वास्थ्य जाँच

प्रधानमन्त्री केपी शर्मा ओली थप स्वास्थ्य परीक्षणका लागि आइतबार मनमोहन कार्डियो–थोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।

रगतकाे नमुना दिन महरालाई आदेश

महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ।

मलेसियाको बायोमेडिकल निःशुल्क, सबै खर्च रोजगारदाताको काँधमा

मलेसिया रोजगार खुलेसँगै कामदारको स्वास्थ्य परीक्षणमा लाग्ने शुल्क पनि स्पष्ट भएको छ। मेडिकल शुल्क नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ गते भएको श्रम सम्झौतापछि बसेको दुई देशको प्राविधिक समितिको संयुक्त बैठकले निर्धारण गरे बमोजिम हुने र उक्त रकम रोजगारदाता कम्पनीले नै व्यहोर्ने छन्।

स्वास्थ्य परीक्षण शुल्क पहिलो महिनाको तलबमा

मलेसिया जाँदा श्रमिकले स्वास्थ्य संस्थाले तिरेको शुल्क रोजगारदाताले पहिलो महिनाको तलबसँगै उपलब्ध गराउने भएका छन्। श्रमिकको शून्य लागतमा मलेसिया सुचारु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १६ महिनापछि खुलेको रोजगारीलाई प्रस्ट पार्दै श्रमिकसँग जथाभावी शुल्क उठाए कारबाहीसमेत गर्ने जनाएको छ।

लेखा परीक्षण प्रतिवेदन दुई दिनभित्र बुझाउन आग्रह

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि नौ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन्।

नारायणी नदीमा दशैँ अघि दुई तले क्रुजको परीक्षण

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ।

डेंगी परीक्षण गर्न तीन सय ३१ कीट

हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेंगीका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ।

बराहपोखरीमा डुंगा, परीक्षणमै सीमित

पाइडलले चल्ने र एक पटकमा चारजना अट्ने तीनवटा डुंगा सञ्चालनमा ल्याइए पनि डुंगा सयरको व्यवस्थाले निरन्तरता पाउन नसकेको स्थानीय बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्