५ आश्विन २०८१ शनिबार
image/svg+xml

छोरालाई घर ल्याउन खोज्दा तगारो बन्यो प्रशासन

बाबु दाबी गर्ने चन्देश्वर र अन्य आफन्तलाई बच्चाले नचिनेको दाबी गर्दै प्रजिअ किरण थापाले दुवैको डिएनए परीक्षण गराएर मात्रै निष्कर्षमा पुग्दा उपयुक्त हुने स्पष्ट पारे।

उत्तर कोरियाद्वारा हतियार परीक्षण

उत्तर कोरियाले मंगलबार पूर्वीकोरियाली द्वीपमा दुईवटा साना क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि आह्वान गरेको केही घण्टा नबित्दै प्योङयाङले नयाँ हतियार समुद्री तटतर्फ प्रहार गरेको हो।

रसुवामा अन्तिम लेखा परीक्षण सुरु

महालेखा नियन्त्रकको कार्यालयले डोरमुकाम स्थापना गरेर रसुवामा आर्थिक वर्ष ०७५/७६ को अन्तिम लेखा परीक्षण सुरु गरेको छ।

नेपाल–भारत सम्झौताले पूर्वका व्यवसायी–किसान खुसी

नेपाल र भारतबीच एक–अर्काको खाद्य गुणस्तर प्रयोगशाला परीक्षण रिपोर्टलाई मान्यता दिने सहमति भएपछि पूर्वका कृषि उत्पादक–व्यवसायी हर्षित भएका छन्। वर्षाैंदेखिको माग पूरा भएको भन्दै उनीहरूले सहमति शीघ्र कार्यान्वयन गर्न पनि माग गरेका छन्।

नेपाल र भारतबीच सम्झौतामा हस्ताक्षर

नेपाल–भारत संयुक्त आयोगको बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्य र भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणका कार्यकारी निर्देशक राजिवकुमार जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

रोग लागेका खसीबोका नेपाल ल्याउन दिन्नौंः मन्त्री खनाल

कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन्।

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

‘निर्यात गर्ने नेपाली वस्तुको परीक्षण गर्न कलकत्ता पुग्नुपथ्र्यो। अब नेपालमै गरिएको परीक्षणलाई भारतले मान्यता दिने भएपछि खर्च जोगिन्छ, निर्यात पनि वृद्धि हुन्छ।’

एन्थ्रेक्सको जीवाणु नदेखिएपछि अरू परीक्षण

त्यसको पुष्टिका लागि केन्द्रमा परीक्षण गर्न रगत पठाइएको थियो। एन्थ्रेक्सको जीवाणु नदेखिएपछि थप परीक्षण गरी गाईगोरु मर्नुको कारण पत्ता लगाउनु जरुरी रहेको केन्द्रीय प्रयोगशालाकी डाक्टर प्रज्ञा कोइरालाले बताइन्।

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले शुक्रबार फेरि छोटो दुरीका दुई परमाणु सामुद्रीक क्षेत्रमा प्रक्षेपण गरेको छ।

उत्तर कोरियाद्वारा छोटा दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले समुद्रतर्फ दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । प्छिल्ला केही साताभित्र प्योङयाङले गरेको यो पाचौं क्षेप्यास्त्र प्रक्षेपण हो । पछिल्लो समय गरिएको परीक्षण भने छोटा दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र भएको हुनसक्ने दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

जनस्वास्थ्यमा समस्या

सरकारी निकायले पानी परीक्षण गरेर पिउनुपर्छ भन्ने सन्देश दिन जरुरी छ। ई–कोली भएको पानी पिउँदा शुद्धीकरण वा ब्लिचिङ पाउडर प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि उत्तिकै जरुरी छ। अझ बर्खाको बेला पानीमा ई–कोलीको मात्रा बढी हुन्छ। त्यसैले स्थानीय, प्रादेशिक र संघीय सरकारले यस विषयमा जनचेतना फैलाउन ढिलाइ गर्न हुँदैन। सर्वसाधारणले पनि बर्खाका बेला पानी परीक्षण गरेर खानेतर्फ ध्यान दिन जरुरी छ। अझ पानी तताएर र शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ।

भेरी–बबई डाइभर्सनमा विभागको अवरोध

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाले सुरुङ परीक्षण गरी माघसम्म ३६ हजार हेक्टर खेतमा सिँचाइ सुविधा पु¥याउन राखेको प्रस्ताव अघि बढाउन सिँचाइ विभागले आलटाल गर्दा काममा अवरोध सिर्जना भएको छ।

प्रदेश सरकारले विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने

खाद्य वस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैंले एक/एक वटा खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरिएको सार्वजनिक गरेका हुन्।

पर्यटनमन्त्रीको गृहजिल्लामा नयाँ जहाजको उडान परीक्षण

ताप्लेजुङस्थित सुकेटार बिमानस्थलमा नेपाल एअर लाईन्सको नयाँ जहाजले परीक्षण उडान गरेको छ।

विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशालाको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ। सोमबार हेटौंडा औद्योगिक क्षेत्रस्थित माटो परीक्षण प्रयोगशालामै विषादी अवशेष परीक्षण प्रयोगशालाको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्