१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सरकारले भन्योः तोकिएभन्दा बढी पीसीआर परीक्षणको शुल्क लिए परीक्षणको सूचीबाट हटाइन्छ

सरकारले तोकिएको भन्दा बढीपीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।

ट्रान्जिट हवाई यात्रुको कोरोना परीक्षणमा रोक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालालाई निर्देशन दिएको हो।

मेलम्ची सुरुङ असारमा फेरि परीक्षण गरिने

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ आगामी असारको पहिलो साता पानी रोकेर परीक्षण गरिने भएको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले असारको पहिलो साता पानी रोकेर सुरुङको निरीक्षण र परीक्षण गरिने बताए।

थप १७ सय ३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जोखिम भत्ता नपाउँदा बिपीमा स्वाब परीक्षण प्रभावित

एक साताअघि नै जोखिम भत्ता दिइनुपर्ने माग गर्दै चिकित्सकले व्यवस्थापन पक्षलाई मागपत्र पेस गरेका तर माग पूरा नभएपछि उनीहरूले आइतबारदेखि संकलन गरेको स्वाब परीक्षण गर्न जिम्मा लिन मानेका छैनन्।

प्रदेश २ः कोरोना संक्रमित बढे, छैन अस्पताल तयार

भारतबाट फर्केका वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ६२ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भयो । उनी एक महिना भारतको नयाँ दिल्लीमा बसेर त्यहाँ कोरोना कहर मच्चाउन थालेपछि दश दिनअघि घर फर्केका थिए ।

४६ नमुना परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण

कर्णालीमा ४६ परीक्षण गर्दा २९ जनामा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण

कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकलले अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ। आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो।

५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ

भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दो रुपमा रहेको छ। सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ।

नौ सय खाद्य वस्तुको नमूना परीक्षण

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८ सय ८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ। विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो।

भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारबाही

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो। परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै आयात भएका एक सय ३१ थान खाद्य सामग्रीको नमुना परीक्षण गरिएको हो।

चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना

स्थानीय सरकारले कोरोना परीक्षणका लागि विदेशी काम गर्ने कम्पनीमा सम्पर्क गर्ने, विभिन्न माध्यमबाट सूचना दिनेलगायतका कार्य गरेर जानकारी दिएको जनाएको छ। कोरोना परीक्षण वैधानिक तथा अवैधानिक सबै कामदारले समेत अनिवार्यरूपमा गर्नुपर्नेछ। अवैधानिक कामदारको हकमा कुनै पनि परिचय खुलाउनुपर्ने छैन। परीक्षण सबैले निःशुल्करूपमा प्राप्त गर्नेछन।

अब उपत्यकावासीकाे घरघरमा दैनिकरूपमा मेलम्चीको पानी

मेलम्चीको पानी काठमाडौं आएसँगै काठमाडौं उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो। अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ। सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्