७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

थप १७ सय ३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ जनाको भाइरसका कारण ज्यान गएको छ।  

यस्तै, ८ हनार ५५ पीसीआर परीक्षणमा १६ सय ६७ र ६ सय ८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७ सय ३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।  

पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

प्रकाशित: ७ वैशाख २०७८ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App