४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल सुपर लिगः आज स्पोर्टिङ इलाम र एफसी बुटवल भिड्दै

नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रने छ।

लुम्बिनी प्रदेशको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत संभारको शुभारम्भ

लुम्बिनी प्रदेश अन्तर्गत नेपाल –भारतको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत संभार कार्यको शुक्रवार शुभारम्भ गरिएको छ।

नेपाल सुपर लिग : धनगढी र बुटवल लुम्बिनीबिच खेल जारी, मध्यान्तरसम्म बराबरी

काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे देखि सुरु भएको यी दुईबिचको खेलमा मध्यान्तरसम्म गोलरहित बराबरीमा रहेको छ।

नेपाल सुपर लिग : धनगढी र बुटवल लुम्बिनीबिच खेल जारी

नेपाल सुपर लिग २ अन्तर्गत अहिले धनगढी एफसी र बुटवल लुम्बिनीएफसीबिच प्रतिस्पर्धा भईरहेको छ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा मंसिर २० देखि कक्षा सञ्चालन हुने

‘बिटेक इन सिएस एण्ड एआई’ र ‘बिटेक इन आइटी’ विषय पठन पाठनका लागि विश्वविद्यालयले कक्षा सञ्चालनको तयारी गरेको हो।

लुम्बिनी प्रदेश :मन्त्रालय बढाउने पक्षमा माओवादी मात्रै

लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउने कि नबढाउने भन्ने बिषयमा देखिएको कांग्रेस माओवादी बिचको टकरावका कारण मन्त्री परिषद्को पूर्णतामा विलम्ब भइरहेको छ।

लुम्बिनीमा काँग्रेसलाई फकाउने माओवादी प्रयास फेरि विफल

लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनका लागि काँग्रेसलाई फकाउने माओवादी प्रयास फेरि विफल भएको छ।

कपिलवस्तु आयुर्वेदालय लुम्बिनीमै उत्कृष्ट

तौलिहवास्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै उत्कृष्ट घोषित भएको छ।

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए।

लुम्बिनीबाट सगरमाथा आधार शिविर पठाइयो शान्ति दीप

जलवायु परिवर्तनका कारण हिमालयमा परेको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्नका लागि लुम्बिनीको शान्ति दीप सगरमाथाको आधार शिविर लगिएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस केहीबेरमा लुम्बिनी आउँदै

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अहिले केही बेरमा लुम्बिनीको भ्रमण गर्दैछन। प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा महासचिव गुटेरेसले लुम्बिनीको भ्रमण गर्दैछन। गुटेरेस प्रधानमन्त्री दाहालको निमन्त्रणामा आइतबार विहान नेपाल आएका हुन। गुटेरेसलाई लुम्बिनीमा भव्य स्वागतको तयारी गरीएको छ।

शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी घुमौँ

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन्।

लुम्बिनीमा रहेका प्रहरीका संरचना कर्णाली सारिँदै

संघीयता कार्यान्वयनमा आएको झन्डै सात वर्षपछि नेपाल प्रहरीका लुम्बिनी प्रदेशमा रहेका संचरनाहरू कर्णालीमा ल्याउन थालिएको छ। कर्णालीमा हुनुपर्ने महŒवपूर्ण प्रहरीका संरचनाहरू नेपालगञ्जमै हुँदा स्थानीयस्तरबाट विरोध सुरु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्