५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिमको आँखामा बजेटः अधिकाशं पुरानै योजना, कार्यान्वयनमा चुनौती

सरकारले अगामी आर्थिक बर्षका लािग प्रस्तुत गरेको बजेट सुदूरपश्चिममा घोषणा गरिएको बिभिन्न कार्यक्रम राम्रा भएपनि कार्यान्वयन हुनेमा स्थानीय तथा बिज्ञहरुले आशंका गरेका छन्।

बजेट अधिवेशन सुरु : बजेटको सिद्धान्त, उद्देश्य र प्रमुख नीति प्रस्तुत

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन मंगलबार सुरु भएको छ । बजेट अधिबेशनको पहिलो बैठकमै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले आगामी बजेटको सिद्धान्त, उद्देश्य र प्रमुख नीतिहरु प्रस्तुत गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा दुई महिनापछि खाद्यान अभाव हुने

कोरोना भाइरसको संक्रमणबाट जोगिन देश ५२ दिनदेखि लकडाउनमा छ । लकडाउनका कारण किसानका कतिपय उत्पादन नोक्सानसमेत भएको छ । ढुवानी र आपूर्ति व्यवस्था पनि नियमित हुन सकेको छैन । लकडाउन लम्बिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा अहिलेकै अवस्था रहेमा अवको २ महिनापछि खाद्यान्न अभाव हुने देखिएको छ ।

राति पेस्तोल लिएर बेपत्ता प्रहरी बिहान चौकीनजिकै मृत (अपडेट)

सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत उनी सोमबार राति पेस्तोल र गोलीसहित सम्पर्कविहीन भएका थिए।

भारतबाट भित्र्याइयो २ सय ४२ नेपाली

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले वनवासामा ४५ दिन क्वारेन्टाइनमा बसेका नागरिकलाई समन्वय गरी ल्याइएको जानकारी दिए।

नेपालगन्जमा संक्रमित बढेसँगै उच्च जोखिममा कर्णाली

कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका हजारौं नागरिक रोजगारीका लागि भारत जान्छन् । भारतका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्कंन थाले र सीमामा ज्वरो नापेर मात्र फर्काउँदा सरकारले यस्तो निष्कर्ष निकालेको थियो ।

न चिकित्सक न उपकरण, कोरोनाले गाँजेको सुदूरपश्चिम

प्रदेशभर जटिल अवस्थाका बिरामी उपचार गर्ने एउटा पनि अस्पताल छैन भने पहाडी ७ जिल्लामा समान्य उपचार पाउन पनि मुस्किल छ।

सुदूरपश्चिम : पर्याप्त किट नहुँदा परीक्षण सुस्त

भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ।

शताब्दीकै खल्लो विसु

‘विसु’ र ‘ओल्के’ सुदूरपश्चिमका दुई मौलिक पर्व हुन्। विसु वैशाख १ गते मनाईन्छ भने ओल्के भदौ १ गते। यी दुवै पर्वका सन्दर्भमा यस क्षेत्रमा एक किम्बदन्ती छ–‘मरुला भनेर विसु खानु, बाँचे भनेर ओल्के!’

सुदूरपश्चिममा एउटा मात्र भेन्टिलेटर

प्रदेशभरिमा सेती प्रादेशिक अस्पतालमा मात्र आइसियूका पाँचवटा शड्ढया छन्। भेन्टिलेटर भने एउटा मात्र छ।

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो।

सुदूरपश्चिम तराईमा कोरोना संक्रमित भेटिदा पहाडमा त्रास बढ्यो

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शनिबार तीन जना नोवेल कोरोना भाइरस(कोभिड–१९)का बिरामी फेला परेपछि पहाडमा पनि सन्त्रास बढेको छ। नेपालमा भेटिएका नौ जना संक्रमितमध्ये चार जना सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका मात्रै छन्।

नाका पारि १ हजार बढी मजदुर अलपत्र, एककाे मृत्यु

भारतको रिमामा काम गर्दै आएका बैतडीको डिलासैनी गाउँपालिका–१, कोटपेटराका ४८ वर्षीय इन्द्रराज खत्री सोमबार महाकाली नदी तरेर नेपाल प्रवेश गरे। शरीरमा कट्टु मात्र लगाएको अवस्थामा नियन्त्रणमा लिएर प्रहरी नाङ्गै उनलाई बजारमा हिडाएर सीमा पुलमा रहेको प्रहरी पोष्टमा पु-यायो।

मुख्यमन्त्री भट्ट र प्रदेश प्रमुख पन्तबीच भेटवार्ता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तबीच आज भेटवार्ता भएको छ।

मन्त्री भट्टद्वारा सचिव खरालमाथि धम्की

सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले आफ्नै मन्त्रालयका सचिव डा. दीपककुमार खराललाई ज्यान मार्ने धम्की दिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्