५ आश्विन २०८१ शनिबार
image/svg+xml

कम्तीमा एक सातासम्म भारत नजानुस : प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ।

कुमौनी होलीमा झुम्दै सुदूरपश्चिम

पूर्वी नेपालमा रङ दलेर होली मनाइने भएपनि सुदूरपश्चिमका पहाडी समुदायले डेउडाको लयमा श्रीकृष्ण र रामलगायत भगवानका गाथा गाउँदै एक अर्कामा रङ दलेर होली खेलिन्छ।

राजर्षि जनक कप फूटबल, सुदूरपश्चिम सेमिफाइनलमा

एनआरटी क्लब, काठमाडौंलाई २–१ ले पराजित गर्दै सुदूरपश्चिम–११ सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रदेश सभा सदस्य बलात्कार आरोपमा पक्राउ

सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य ४३ वर्षीय अक्कलबहादुर रावल बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। धनगढीकी एक विवाहित महिलामाथि बलात्कारको आरोपमा बुधबार रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले बताएका छन्।

आयोजक सुदूरपश्चिमलाई उपाधि

आयोजक सुदूरपश्चिम–११ ले ‘ए’ डिभिजन क्लब थ्री स्टारलाई हराउँदै पहिलो पटक सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको उपाधि जितेको छ।

थ्री स्टार फाइनलमा

स्ट्राइकर आशिष राईको निर्णायक गोलमा थ्री स्टार क्लब धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ।

आयोजक पहिलो पटक फाइनलमा

विक्रम सिंह ठकुरीको दुई गोलप्रेरित आयोजक सुदूरपश्चिम– ११ क्लब पहिलो पटक धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ।

सुदूरपश्चिम साँस्कृतिक, प्राकृतिक सम्पदाले भरिपूर्ण : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश साँस्कृतिक, प्राकृतिक सम्पदा र सौन्दर्यले भरिपूर्ण भएको बताएकी छन्।

राष्ट्रपतिद्वारा मालिकार्जुनको दर्शन

सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित श्री शैल्य मालिकार्जुन मन्दिरको दर्शन गरेकी छन्। उक्त अवसरमा स्थानीय तहबाट नागरिक अभिनन्दनसमेत गरिएको थियो। देशकै सातौं धामका रूपमा परिचित उक्त मन्दिरमा राष्ट्रपतिले करिब नौ मिनेट विशेष पूजापाठ गरिन्।

सुरु भयो ‘विश्व नेपाली साहित्य महोत्सव’

सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको पहिचानका लागि विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ। बुधबार धनगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गर्दै सुदुरपश्चिम कला, साहित्य र संस्कृतिका उर्वरभूमि रहेको बताएकी थिइन्।

कानुन बन्यो, कार्यान्वयन भएनः योजना छनोटमा मनपरी

प्रदेशसभाले लोकसेवा आयोग ऐन बनाएको छ तर कार्यान्वयन हुनसकेको छैन। ऐनअनुसार लोकसेवा आयोग गठनसमेत हुनसकेको छैन।

अधिकार नहुँदा कर्मचारी भर्ना गर्न समस्या

प्रदेश सरकारले महत्वाकांक्षी योजना ल्याए पनि महत्वपूर्ण, ठुला योजना कार्यान्वयन हुन सकेका छैनन्।

एक वर्षदेखि अलपत्र परेकाे दिपायल विमानस्थलकाे कालोपत्रे सम्पन्न

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रेको काम सम्पन्न भएको छ।

धनगढी विमानस्थल अन्तर्राष्ट्रिय स्तरकाे बनाउन गुरुयोजना

सुदूरपश्चिम प्रदेशको राजधानीमा रहेको धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन गुरुयोजना तयार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्