५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रदेशमा पनि प्रेसमाथि अंकुश

संघीय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा रहेको दण्ड, जरिवानाबरे विभिन्न सञ्चारकर्मी तथा संघसंस्थाको लामो विरोधपछि राष्ट्रिय सभाको विधायन समितिले सो प्रावधान हटाएको छ।

‘अपेक्षाबमोजिम सरकारले काम गरेन’

सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ। पाँच महिनापछि सुरु भएको अधिवेशनको पहिलो दिन सोमबार बैठकमा नेकपा, नेपाली कांग्रेस र राजपाका तर्फबाट सासंदले धारणा राखेका थिए।

सुदूरपश्चिम प्रदेश : अतिक्रमणको चपेटामा वन

तथ्यांकले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको गरी २८ हजार चार सय तीन दशमलव २८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको देखाउँछ।

माघीको उल्लास

सुदूरपश्चिममा माघी र मकर संक्रान्ति उल्लासमय शैलीमा मनाएइको छ। सो क्षेत्रमा बसोबास गर्ने थारू समुदायले माघी र पहाडी समुदायले मकर संक्रान्ति पर्व मनाएका थिए।

सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम प्रदेश सुनसरीको इनरुवामा जारि दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। आइतबारको खेलमा गण्डकी प्रदेशविरुद्ध ९ विकेटको सहज जितको साथ सुदूरपश्चिम समूह ‘डी’ को विजेताको रुपमा सेमीफाइनलको यात्रा सुरक्षित गरेको हो।

सुदूरपश्चिममा दिनहुँ हजार पर्यटक

खान, बस्नका लागि राम्रो सुविधा र सुरक्षा छ भन्ने सन्देश प्रवाह गर्न सकिए भारतबाट सुदूरपश्चिममा ठूलो संख्यामा पर्यटक आउन सक्छन्,’ उनले भने । सीमा नाकाबाट ४८ किलोमिटर दूरीमा रहेको कैलालीकै खानीडाडाका साथै डडेल्धुरालगायत पहाडी जिल्लाका विभिन्न ठाउँ तराईको गर्मी छल्न सम्भावना भएका ठाउँ हुन् । यसका साथै यहाँबाट थुप्रै हिमाल हेर्न सकिन्छ ।

सुदूरपश्चिममा लाखौं पर्यटक भित्र्याउने तयारी

संघीय सरकार नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय महोत्सवका रूपमा मनाउने तयारीमा जुटेको छ। प्रदेश सरकार पनि बढीभन्दा बढी पर्यटक आफ्नो प्रदेशमा भित्र्याएर भ्रमण वर्ष सफल बनाउन लागिपरेका छन्। सुदूरपश्चिम प्रदेशमा भ्रमण वर्षमा लाखौं पर्यटक भित्र्याउन तयारी भइरहेको त्यहाँका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए।

सुदूरपश्चिमका भैंसीको मासु चीन र भियतनामसम्म

गत आर्थिक वर्ष ०७५/७६ मा मात्रै सुदूरपश्चिमबाट ४० करोडभन्दा बढीकोभैंसी मासु निकासी भएका छन्।

हिमपातपछि कष्टकर बन्यो सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन

सुदूरपश्चिम प्रदेशमा हिमपात पछिको जनजीवन अत्यन्तै कष्टकर बनेको छ। मसिर २६ बिहीबार साँझदेखि परेको झरीपछि शुक्रबार बिहानैदेखि भएको हिमपातपछी यहाँका स्थानीयहरुले जाडो मौसमको चिसोको समस्यासँगै विद्युत, सूचना, सञ्चार, यातयातलगायतका बिभिन्न समस्याको सामाना गर्नु पर्‍यो।

सुदूरपश्चिमका भैँसी चीन र भियतनामसम्म

सुदूरपश्चिमको पहाडबाट भैँसी निकासी हुन थालेको डेढ दशक नाघ्यो। सुरुवातका वर्षहरुमा अवैध ढंगबाट चोरबाटो प्रयोग गरी लस्करका लस्कर भैँसीहरु तस्करी गर्दथे।

सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक कार्यक्रम हुँदै

सुदूरपश्चिमको पर्यटन र संस्कृति प्रवर्द्धनका लागि काठमाडौंमा सांस्कृतिक कार्यक्रम हुने भएको छ। सुन्दर पश्चिम नेपाल तथा विकास मन्चले शनिबार दिउँसो २ बजे राष्ट्रिय नाँचघरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो।

लगानी बढाउन सुदूरपश्चिममा वित्तीय सम्मेलन

प्रतिव्यक्ति आयमा सबै प्रदेशभन्दा पछाडि रहेको सुदूरपश्चिममा लगानी भित्र्याएर आर्थिक समृद्धि हासिलगर्ने उद्देश्यले धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलन गरिएको छ ।

सुदूरपश्चिम महोत्सव, १३ वर्षमा ६ माग पूरा

१३ वर्षअघि शालिन आन्दोलनका रुपमा महोत्सव सञ्चालन गरेर सुदूरपश्चिमको विकासका लागि २१ माग राखेको कैलाली उद्योग वाणिज्य संघको नेपाल सरकारले अहिलेसम्म ६ माग मात्रै पूरा गरेको छ।

तलब भत्तामा मासिक पौने ४२ लाख खर्च

सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारीमध्ये सभामुखको मासिक पारिश्रमिकसहित अन्य सुविधा जोड्दा ९० हजार रुपैयाँ छ। त्यस्तै उप–सभामुखको मासिक खर्च ८१ हजार रुपैयाँ छ।

धनगढीमा विश्‍व साहित्य महोत्सव हुने

सुदूरपश्चिम साहित्य समाजले धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको आयोजना गर्ने भएको छ। आगामी फागुन ६ देखि १२ सम्म धनगढीमा आयोजना हुने विश्व नेपाली साहित्य महोत्सवबारे सोमबार आयोजकले जानकारी गराएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्