४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुख्यमन्त्रीकाे सपथ साढे ३ बजे, मन्त्रिपरिषद् विस्तारका लागि छलफल जारी

त्यसपछि आजै मन्त्रिपरिषद् विस्तार गर्ने या नगर्ने भन्ने टुंगो लाग्न सकेको छैन। त्यसका लागि कांग्रेस र नेकपा एकीकृत समाजवादी बीच छलफल जारी नै छ।

सुदूरपश्चिम प्रदेश सरकार: रावलले विश्वासको मत नपाउँदा शाह बने मुख्यमन्त्री

विश्वासको मत पाउन नसकेपछि रावलले राजीनामा दिएसँगै सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसका संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री भएका छन्

सुदूरपश्चिम प्रदेश सभा बैठक बेलुका ४ बजेलाई सर्‍यो

सुदूरपश्चिम प्रदेश सभाको बैठक बेलुका ४ बजेलाई सरिएको छ। बिहिबार दिउँसो १ बजे बस्ने भनिए पनि बैठक बेलुका ४ बजेलाई सरिएको हो।

मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

विश्वासको मत लिन बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।

चौधरी थुनामुक्त नभएसम्म सरकारलाई नाउपाले समर्थन नगर्ने

मंगलबार काठमाडौंमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा सुदूरपश्चिम सरकारलाई समर्थन दिने विषयमा छलफल भएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले बताएका छन्।

‘पढाइ, कमाइ र दबाइ’ अभियान सुरु गर्छौँ: मुख्यमन्त्री रावल

सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताए।

भूकम्पको उच्च जोखिममा सुदूरपश्चिम

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार पछिल्लो ५ सय १८ वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा भूकम्प गएको छैन।

सुदूरपश्चिम प्रदेशमा हुन सकेन मन्त्रिपरिषद् विस्तार

सत्ता गठबन्धन दलबीच भएको भागबण्डा बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल गत पुस २७ गते नियुक्त भएका थिए।

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

मंगलबार बिहान प्रदेश सभाको बैठकमा भएको निर्वाचनमा २९ मत प्राप्त गरेर भण्डारी सभामुखमा निर्वाचित भएका हुन्।

सुदूरपश्चिम प्रदेश: सभामुखको निर्वाचन आज साँझ ६ बजे

निर्वाचनको समय तोक्न बसेको सर्वदलीय बैठकले साँझ ६ बजे निर्वाचन गर्ने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशः सभामुखको निर्वाचन अनिश्चित

बिहिवारको निर्वाचनमा कसैको बहुमत नपुगेपछि सभामुख चयनका लागी मतदान गर्ने बिषयमा राजनीतिक दलहरु बिच सहमती नजुट्दा निर्वाचन अनिश्चित बनेको हो।

मुख्यमन्त्रीका लागि एमालेका रावलको दावि

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह ईन्चार्ज राजेन्द्र सिङ रावलले प्रदेश प्रमुख देबराज जोशी समक्ष दावी पेश गरेका छन्।

सुदूरपश्चिममा सभामुखका लागि माओवादी केन्द्रका भण्डारीको र काँग्रेसका रावलको मनोनयन दर्ता

नेकपा एमालेको मुख्यमन्त्री हुने भएपछी माओवादी केन्द्रलाई सभामुख दिने सहमती गरिएको सत्तारुढ दलका नेताले बताएका छन्।

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएकाे छ। ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक छ।

सुदूरपश्चिम प्रदेश: भट्ट र रावल मध्ये को मुख्यमन्त्री बन्ला?

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरिरहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीले सर्वसम्मत रुपमा संसदिय दलको नेता चुनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्