coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश: सभामुखको निर्वाचन आज साँझ ६ बजे

सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन आज शनिबार साँझ ६ बजे हुने भएको छ। निर्वाचनको समय तोक्न बसेको सर्वदलीय बैठकले साँझ ६ बजे निर्वाचन गर्ने निर्णय गरेको हो।

गठबन्धनबाट माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावलले उम्मेदवार दिएका थिए। बिहीबार भएको निर्वाचनमा दुवैले बहुमत ल्याउन सकेका थिएनन्।  

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ।

प्रकाशित: ३० पुस २०७९ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App