४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित गरिएको छ। विश्वासको मत लिन बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।

बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको बताइएको छ। सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताउँदै आएको छ।

प्रकाशित: २५ माघ २०७९ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App