१० असार २०८१ सोमबार
image/svg+xml

नयाँ नेपाल निर्माणका लागि प्रार्थनाः इसाई धर्मावलम्बी

इसाई धर्मावलम्बीहरुले बुधबार विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउँदै छन्।

आदि शंकराचार्यले नखाएको विष

नेपाल तथा भारतका बौद्ध धर्मावलम्बीहरू हिन्दू धर्मका आदि शंकाराचार्यलाई बौद्ध धर्मविरोधीका रूपमा चिन्छन्। उनीबाट धेरै हानि भएको हिसाबकिताब राख्छन्। शंकरले धार्मिक दिग्विजय गर्ने क्रममा बौद्ध भिक्षुसँग शास्त्रार्थ गरेर हराएको तथा बौद्ध धर्मको नोक्सान गरेको बुझाइ छ।

गुँलापर्वमा दुर्लभ न्याकुबाजा प्रयोगमा ल्याइने

विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथ एक महीना मनाउने गुँलापर्व आजदेखि शुरु भएको छ।

डोल्पाका ज्योति

हिमाली भेकमा बोन धर्मावलम्बीको बसोबास छ। बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवो हुन्। बोन धर्म १८ हजार ३६ वर्षअघि सुरु भएको थियो। संसारका सबै प्राणीलाई दुःखबाट रक्षा गर्ने धर्मलाई युङडुङ बोन धर्म भनिन्छ।

हज यात्रामा १२ सय जना जाने

यस वर्ष नेपालबाट १२ सय जना मुस्लिम धर्मावलम्बी हज यात्राका लागि जाने भएका छन्। केन्द्रिय हज कमिटी बैठकले विभिन्न २६ जिल्लाबाट उनीहलाई हज गर्न जान छनौट गरेको हो।

इदले एकताको सन्देश दिएको छः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रले एकताको सन्देश दिएको बताएका छन्। इदले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने देउवाको विश्वास छ।

ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मुस्लिम समुदायको ठूलो पर्व ईद उल फित्रको अवसरमा जेठ २३ मा बिदा निर्णय भएको बताए।

चीनको ल्हासा हुँदै लुम्बिनीसम्म रेल चलाएर २० लाख बौद्ध धर्मावलम्बी भित्र्याउँछौंः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले शान्ति, खुसी नेपाली विना देशले समृद्धि हासिल गर्न असम्भव रहेको बताएका छन्। गौतम बुद्धको २५६३ औं जन्मजयन्तीका अवसरमा शनिबार बौद्धमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै मन्त्री थापाले शान्ति विना आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको लागि अहिलेको सरकार लागि परिरहेको बताए। त्यस्तै मन्त्री थापाले समाजको विकासको लागि दिगो शान्ति आवश्यक रहेको भन्दै शान्तिको माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए।

छैराे गुम्बामा घ्यल्बोको पूजा खुला

बौद्ध धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङको सबैभन्दा पुरानो गुम्बामा यही साताबाट आम सर्वसाधारणका लागि पूजा खुला गरिएको छ।

महाशिवरात्रिको सार्थकता

फागुन कृष्णपक्षको चतुर्दशीलाई हिन्दु धर्मावलम्बीहरू महाशिवरात्रिका रूपमा भगवान् शिव, शङ्कर, पशुपतिनाथको पूजा÷आराधना गरेर धूमधामले मनाउँछन्। हरेक महिनाको चतुर्दशी भगवान् शिवको पूजा गर्ने महान् दिन भए तापनि महाशिवरात्रि महानतम् दिन हो। हिन्दु धर्मका तीन सर्वोच्च शक्ति (ब्रह्मा,विष्णु महेश्वर) मा भगवान् शिवलाई प्रलय अर्थात् संहारका अधिष्ठाता मानिन्छ। वेददेखि लिएर पछिल्ला कालका अनेक भाषाका ग्रन्थमा भगवान् शिवको महŒवगान गरिएको पाइन्छ। यदि ती सबैलाई संग्रह गर्ने हो भने विशद् ग्रन्थ हजारौँ तयार हुन सक्छ।

धागोमा बेरिएर बौद्धनाथ स्तुपा परिक्रमा

बौद्ध धर्मावलम्बी र पर्यटकहरूको घुइँचो हुने राजधानीको बौद्धनाथ स्तुपामा आइतबार ऊनीको रंगीचंगी धागोले बुनेको १३ सय ३६ मिटर लामो डोरी लिएर कलाकार र सर्वसाधारणहरू कोरा (परिक्रमा) गरिरहेका थिए। कलामा विभिन्न प्रयोग गर्ने चित्रकार मनिषलाल श्रेष्ठले तयार पारेको ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलाअन्तर्गत करिब चार सय सर्व

भक्तपुरमा प्रेमील बुधबारे मेला

प्रत्येक वर्ष गुँला पर्वसँगै लाग्ने बुधबारे प्रेमील मेला सुरु भएको छ । काठमाडौं उपत्यका र उपत्यकाबाहिरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रहरूमा लाग्ने एक महिने मेला बिहीबार सुरु भएको हो।

हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा बौद्ध धर्मावलम्बीले हप्ता दिने ‘बिश्व शान्ति’ पूजा गरेका छन्। बिश्वमा शान्तिको काम गर्दै किरात, हिन्दु र बौद्धमार्गीको त्रि–धार्मिक स्थल हलेसीमा बौद्धमार्गीले बिश्व शान्ति’ पूजा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्