१४ असार २०८१ शुक्रबार
image/svg+xml

बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व बुधबारदेखि

काठमाडौं– बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व बुधबारदेखि सुरु हुँदैछ। एक महिने ‘गुँला’ पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू क्षेत्र विकास महासमितिले जनाएको छ।

मुस्लिम धर्मावलम्बी इद पर्व मनाउँदै

विराटनगर– मुस्लिम धर्मावलम्बीले आज इद–उलफितर पर्व उत्साहका साथ मनाइरहेका छन्। रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ ।

रमादानमा प्रार्थना गर्दै मुस्लिम धर्मावलम्बी (फोटो फिचर)

काठमाडाैं-राजधानीको दरबार मार्गस्थित कश्मिरी मस्जिदमा शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको बाक्लो जमघट थियो। उनीहरू मस्जिदको प्रङ्गढमा प्रार्थनामा व्यस्त देखिन्छ। वर्त बस्ने र पार्थना गर्ने गरेर रमादान पर्व महिनाभर मनाउने चलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्