१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आस्थाका आधारमा कर्मचारी सरुवा गरिएको भन्दै सांसदको आपत्ति

राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आस्थाका बन्दी उपकुलपति

केही दिनअगाडि एक विदेशी राजदूत भेट्दा मेलै आफ्नो परिचय दिनेबित्तिकै उनले तीतो व्यंग्यसहित प्रश्न गरे– ‘नेपालमा कसरी विश्वविद्यालय सुधार हुन्छ जहाँ उपकुलपतिको समेत राजनीतिक नियुक्ति हुन्छ?’ विदेशीले यसरी सूक्ष्मरूपमा नेपालको उच्चशिक्षा नियालेको देखेर केही समय म निःशब्द भए। शिक्षामा भइरहेको राजनीतीकरणले देश बर्बाद हुँदा र विदेशीको नजरमा हुर्मत जाँदा पनि कसैको चेत खुलेको छैन। सात विश्वविद्यालयमा छिटै नियुक्त हुने नयाँ पदाधिकारी छनोट गर्ने मापदण्ड र उच्च शिक्षाको भावी कार्यदिशामा बहस हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन।

आचारसंहितादेखि न्यायपालिका सुधारसम्म

न्यायपालिकाको जनआस्था बढाउन, सुधारका योजना, नीति कार्यक्रमलगायत विषयमा छलफल गर्न देशभरका न्यायाधीश काठमाडौंमा भेला हुँदै छन्।

देशी मोडल विदेशी ख्याति

आस्था पोखरेललाई चिन्नु हुन्छ ? कतिपयले चिन्नु होला पनि र कतिपयले नचिन्नु पनि भएको हुनसक्छ। तपाईंहरुलाई सुरुमै बताइदिऊँ, २८ वर्षीया यी बालाले सिंगापुरमा भएको एसियाज् नेक्स्ट सुपर मोडलमा सहभागिता जनाएर र भारतको चर्चित किङफिसर क्यालेन्डरमा आफ्नो उपस्थिति जनाएर नेपालका धेरैजसो चर्चित मोडललाई जिल्याइदिइन् ।

धार्मिक आस्थाको केन्द्र छत्रेश्वरी

छत्रेश्वरी सल्यानको धार्मिक स्थल मध्ये एक प्रमुख स्थल हो । सत्यदेवी भारतको उज्वाइन भन्ने ठाउँको अग्नी कुण्डमा हाम फालिन् । त्यहाँ उनको शरीर केही गलेन।

आस्थाको केन्द्र धर्मशीला बौद्ध विहार

विश्वभर रहेका झण्डै साढे सात अर्ब मानिस आआफ्नो संस्कृति, धर्म र आस्थामा विश्वास राख्ने गर्दछन्। सभ्यताको विकास सँगसँगै परापूर्वकालदेखि राख्दै आएको यो आस्था र निष्ठा प्रत्येक मानिसका लागि एकआपसमा सद्भाव, सहिष्णुता, समन्वयका लागि प्रमुख कडीको रूपमा रही आएको पाउँछौं ।

बारले भन्यो- डा केसीको मागबाट अदालतप्रतिको जनआस्था घटाउने काम भयो

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत प्रा डा गोविन्द केसीको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ।

आस्थाले अडिएका गन्तव्य

वर्षायामको उखर्माउलो गर्मी छल्दै चिसो खान होस् वा हिउँदको मुटु छेड्ने चिसोमा न्यानो खोज्न, तराईका बासिन्दाको रोजाइमा पर्छ इलाम । इलामको नाम सुन्नेबित्तिकै जिल्लाबाहिरका नर–नारीलाई चियैचियाले ढाकिएका थुम्काले ढाकिएको पहाडको झल्को आउनु स्वभाविक हो । तर, आन्तरिक पर्यटकको ठूलो हिस्सालाई चाहिँ यहाँका महत्वपूर्ण धार्मिकस्थल र शक्तिपीठले लोभ्याइरहेका छन् ।

साउने सोमबार आस्था कि रहर?

पहेँलो मात्र होइन, हरियो रङलाई पनि धेरै महिलाले धर्म र आस्थासँग जोडेर लगाउँछन्। आफ्नो पति र प्रेमीको दीर्घायुको कामना गर्दै उनीहरू हरियो रङमा रमाउँछन् भने हातमा मेहन्दी लगाउँछन्। गेरुवस्त्रझैँ हरियो रङ र मेहन्दी पनि कतिपयका लागि भने फेसन बन्दै गएको छ।

आस्था ‘मिस टिन ग्लोब’

राजधानीमा किशोरीहरुबीच भएको ‘मिस टिन ग्लोब २०१७' नामक सौन्दर्य प्रतियोगिताको पहिलो संस्करणको उपाधि आस्था साहले चुमेकी छिन्। २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि चुमेकी साहले विधागत तर्फ ‘मिस ब्युटिफुल' उपाधि पनि पोल्टामा पारिन्।

संसद जनताको आस्थाको केन्द्र हो, लोकमानको दरबार हैनः डा. केसी

बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले नेपाली कांग्रेसलाई खुट्टा नकमाउन आग्रह गरेका छन्। गोविन्द केसी अलाइन्सले आज राजधानीमा गरेको प्रदर्शनलाई सम्वोधन गर्दै केसीले पुरानो लोकतान्त्रिक दल भएर लोकतान्त्रलाई ढाँट्न नहुने बताए।

आस्थामाथि प्रहार अर्थात् ‘मास किलिङ’

केही समयअघिको घटना हो। एक युरोपियन मुलुकको पत्रिकामा एउटा धर्मसँग सम्बन्धित कट्टरपन्थीले आक्रमण गरेर त्यहाँ रहेका व्यक्तिको हत्या गरे।

नओइलाओस् आस्थाको फूल

राजधानीको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा अनेकौं थरिका फूल ढकमक्क फुलेका छन्। अस्पतालको इएनटी विभागको तेस्रो तलामा फूलजस्ता एक चिकित्सक आइतबार ५ बजेदेखि  अन्नपानी त्यागेर भोकै बसेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्