४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा बैंकिंङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

हाजिर जमानीमा छुटे १० बैंकर

धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना बैंकरहरू हाजिर जमानीमा छुटेका छन्।

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा सिद्धार्थ बैंक

सिद्घार्थ बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ।

सरस्वती क्याम्पसमा ग्लोबल आइएमईको काउन्टर

ग्लोबल आइएमई बैंकले ठमेलको सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंकको फूलै फूलको क्यालेन्डर

सिटिजन्स बैंकले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकमा आयोजित १ समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले क्यालेन्डर सार्वजनिक गरेका हुन्।

कृषि विकास बैंकको साधारणसभा सम्पन्न

कृषि विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो।

पक्राउ परेका बैंकरहरु हाजिर जमानीमा छुटे

धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना कर्मचारी (बैंकरहरु) हाजिर जमानीमा छुटेका छन्।

हिमालयन बैंकको शाखा विस्तार

हिमालयन बैंकले गोंगबु शाखालाई स्थानान्तरण गरी बुढानीलकण्ठ हात्तीगौंडाबाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ।

एभरेष्ट बैंक र वान पोइन्ट फाइनान्सियलबीच सम्झौता

एभरेष्ट बैंक र वानपोइन्ट फाइनान्सियलबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन सम्झौता भएको छ।

अर्थमन्त्रीसँग एडिबीका नेपाल प्रतिनिधिको भेटवार्ता

एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डायरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेका छन्।

ग्लोबल बैंकद्वारा क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

सिद्धार्थ बैंकको पिंक डेबिट कार्ड

सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्‍याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मुलुकको समग्र अर्थतन्त्रका सूचक सकारात्मक देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्