२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको पिंक डेबिट कार्ड

सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्‍याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई पिंक डेबिट कार्ड सञ्चालनमा  ल्याएको छ।

महिलावर्गलाई लक्षित यस कार्डमार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१०% महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ। यो नवीन योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अहम् भूमिका खेल्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित: २८ फाल्गुन २०८० ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App