४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सात महिनामा आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरू सकारात्मक देखिएका छन्।

गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी

गत वर्षको तुलनामा यस वर्ष उपभोक्ता मुद्रास्फीति केही घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ।

ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकको ४१ वटा शाखाले एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

ज्योति बैंकको निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना

ज्योति क्यापिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ।

भुम्रेमा गरिमा बैंकको नयाँ एक्सटेन्सन काउन्टर

गरिमा विकास बैंकले स्याङ्जाको वालिङ नगरपालिका ९ को भुम्रेमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ।

महोत्तरीमा ग्लोबल बैंकको नयाँ शाखा

ग्लोबल आइएमई बैंकले महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा पाँच नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंकको घर कर्जा योजना सार्वजनिक

सिटिजन्स बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ नामक घर कर्जा योजना सार्वजनिक गरेको छ।

ग्लोबल बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकको ३५ वटा शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ।

सिटिजन्स बैंकको क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा

सिटिजन्स बैंकले फोन पे नेटवर्कसँगको सहकार्यमा क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा सुरुवात गरेको छ।

धितो एक अर्ब, ऋण दुई अर्ब!

धितोभन्दा दोब्बर बढी ऋण प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसहित १० जना कर्मचारी (बैंकर) पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्