२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंक र वान पोइन्ट फाइनान्सियलबीच सम्झौता

एभरेष्ट बैंक र वानपोइन्ट फाइनान्सियलबीच डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउन सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकलाई वान पोइन्टले ‘एपिआई म्यानेजमेन्ट सिस्टम – एपिआई एमएस’ उपलब्ध गराउने छ। वान पोइन्टको एपिआई एमएसले बैंकको एपिआई सिस्टमलाई व्यवस्थित बनाउन सहयोग गर्नेछ।

बैंक तथा वित्तीय संस्थाको डिजिटल बैंकिङ पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान पोइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: ३० फाल्गुन २०८० ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App