५ आश्विन २०८१ शनिबार
image/svg+xml

भागबन्डाकेन्द्रित छलफलमा शीर्ष नेता

माओवादी केन्द्रका अध्यक्ष दाहाल र ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएपछि पहिलो आधा कार्यकालका लागि दाहाल प्रधानमन्त्री भइसकेका छन्। राष्ट्रपति एमालेलाई दिन माओवादी केन्द्र तयार भइसकेको छ।

सरकार विस्तारबारे बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

ओली नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले पाँच सदस्यीय संयन्त्र गठन गरेको हो।

खुमलटारमा ओली,दाहाल र नेपालबीच वार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालबीच खुमलटारमा वार्ता चलिरहेको छ।

प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पूरा हुँदैन: ओली

फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो।

एमाले भागबण्डाका नाममा हुने कुनैपनि अनुचित लेनदेनमा सहभागी हुदैनः अध्यक्ष ओली

नेकपा एमालेद्वारा मंगलबार काठमाडौंमा आयोजित नयाँ सांसदहरुको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले देशलाई अस्थिर बनाउने कुनैपनि खेलकुदमा आफ्नो पार्टी सहभागी नहुने बताएका हुन।

ओली गुरुङ भेटघाटः वामपन्थी सरकार गठनको चर्चा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी महासचिव देव गुरुङबीच भेटघाट भएको छ। मंगलबार राती बालकोट पुगेर अध्यक्ष ओलीसँग महासचिव गुरुङले भेटघाट गरेका थिए।

ओलीलाई मेयर बालेनको प्रश्न: दुईतिहाइ सरकारको प्रधानमन्त्री हुँदा सुकुम्बासीले भोगेको ३२ जाडो देख्नुभएन?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सुकुम्बासी समस्याको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

सुकुम्बासी बस्तीमा राज्य पक्षबाट डोजर चल्नु आपत्तिजनक: ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकी फ्रिड्म पार्टीको नाम र झण्डा प्रयोग गरेको भन्दै ओलीद्वारा आलोचना

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममानै आलोचना गरेका छन्।

समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक रहेको भन्दै कार्यकर्तालाई चनाखो हुन ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा केही पार्टीको मत वृद्धि अस्वाभाविक रहेको भन्दै कार्यकर्ताहरूलाई चनाखो हुन निर्देशन दिएका छन्।

झापा ५ मा २८ हजार बढी मतान्तरले केपी शर्मा ओली विजयी

झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन्।

झापा ५ को मतगणना सुरू

दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो। यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ। ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन्।

एमालेका अध्यक्ष ओलीले गरे मतदान

झापा ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्