११ मंसिर २०८१ मंगलबार
image/svg+xml

घाटाको व्यापार

पछिल्ला वर्षहरूमा मुलुकको अर्थतन्त्रमा सबैभन्दा पेचिलो देखिएको समस्या व्यापार घाटाको हो। सरकारी अधिकारीहरु, अर्थशास्त्री, नीति–निर्माता, व्यापार विज्ञ, उद्योगी–व्यवसायीलगायत सबैले व्यापार घाटा कम नगरे अर्थतन्त्रमा ठूलो समस्या आउने बताइरहेका छन्।

एक दिनको व्यापार घाटा ३ अर्ब ८८ करोड

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा दैनिक तीन अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।

साउदीले बजेट घाटा सन् २०२३ सम्म सन्तुलनमा ल्याउने

साउदी अरबले आफ्नो बजेट घाटालाई आगामी सन् २०२३ सम्म सन्तुलनमा ल्याउने आइतबार जनाएको छ।  तेलको मुल्य वृद्धिका कारण राजतन्त्रात्मक खाडी मुलुकमा राजस्व सङ्कलन र खर्चबीच असन्तुलन रहँदै आएको छ।

रसुवागढीमा सवारी नियमित नहुँदा आयात–निर्यात घट्यो

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रसुवागढी नाकामा आयात तथा निर्यात दुवै घटेको छ । साउन र भदौ महिनामा नाका जोड्ने सडक अवरुद्ध हुँदा आयात तथा निर्यात घटेको हो।

पूर्वको व्यापार घाटा साढे २ खर्ब

मुलुकका पूर्वी क्षेत्रका भन्सार नाकाहरुबाट गत आर्थिक वर्षमा भारत तथा तेस्रो मुलुकहरुसँग भएको व्यापारमा साढे दुई खर्ब घाटा भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आव २०७४–७५ मा पूर्वको व्यापार घाटा दुई खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो।

पूर्वको व्यापार घाटा साढे  २ खर्ब

पूर्वको व्यापार घाटा साढे २ खर्ब नाघेको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७४/७५ मा पूर्वको व्यापार घाटा २ खर्ब ५२ अर्ब पुगेको छ।

आयल निगमलार्इ दैनिक १ करोड ६६ लाख रुपैयाँ घाटा

पेट्रोलियम पदार्थको बढ्दो खपत र डलर मूल्य बढ्दा आफ्नो घाटा बढेको नेपाल आयल निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार अगष्ट १ देखि १६सम्ममा निगमले २५ करोड रुपैयाँ घाटा बेहोरेको जनाएको छ। यस अनुसार दैनिक घाटा १ करोड ६६ लाख हुन आउँछ।

व्यापार घाटाको चक्र

मुलुकको व्यापार घाटा भयावह हुँदै गएको छ। आम्दानीभन्दा खर्च ठूलो गर्नुलाई हाम्रो समाजमा बुद्धिमत्तापूर्ण व्यवहारका रूपमा लिइँदैन। तर, राजकीय व्यवहार भने सामाजिक मान्यताभन्दा नितान्त भिन्न छ।

भारतलार्इ शून्य भन्सार नदिन नेपालकाे प्रस्ताव

वाणिज्य सन्धिले द्विदेशीय व्यापारमा नेपाल र भारतलाई समान हैसियतमा राखेको छ। तर बलियो अर्थतन्त्र भएको भारतसँग आयातमूखी अवस्थामा रहेको नेपालले समानस्तर कायम गर्न सकिरहेको छैन। यसलाई पुनरावलोकन गर्नुपर्ने र आफूले केही संरक्षण पाउने गरी नयाँ सैद्धान्तिक आधार तय गर्नुपर्ने माग नेपालको छ।

वाणिज्य सन्धि पुनरावलोकन गर्न दिल्लीमा छलफल

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनका लागि भारतको नयाँ दिल्लमा आजदेखि द्वीदेशीय सहसचिब स्तरीय बैठक बस्न लागेको छ। भारतसंग चुलिँदै गएको व्यापार घाटा घटाउने विषयमा नेपाल पक्षले विशेष जोड दिने बताइएको छ।

नाफाको जिन्दगीमा घाटाको व्यापार

म मन हुँडलिएपछि मात्र लेख्ने तप्कामा पर्छु। कहिलेकाहीँ देशका ठूलाबडा नाम चलेका व्यक्तिले व्यक्त गरेका अभिव्यक्तिहरूले मनमा औडाहा भएर हुँडलिँदो रहेछ। नलेखी बस्नै नसकिने रहेछ।

व्यापार घाटा १० खर्ब ३३ अर्ब

निर्यातको तुलनामा आयातमा भएको उल्लेख्य वृद्धिका कारण आर्थिक वर्ष २०७४–७५ को एघार महिनामा व्यापार घाटा १० खर्ब ३३ अर्ब ४ करोड पुगेको छ। यो रकम कुल गार्हस्थ्य उत्पादनको ३४.४ प्रतिशत हो।

एक महिनाको व्यापार घाटा एक खर्ब १६ अर्ब

मुलुकको व्यापार घाटा चुलिने क्रममा मासिक एक खर्बबाट उकालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मासिक वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्ब नाघेको छ।

प्रिप्रडक्सनको अभावमा घाटा खाँदै निर्माता

फिल्म निर्माण गरेर त्यसलाई दर्शकसम्म ल्याउनु चानचुने कुरा होइन् । एक समयमा अधिकतम् ५० देखि ६० लाखमा फिल्म बनिरहँदा अहिलेको फिल्मको लगानीको अनुपात न्युनतम करोडदेखि अधिकतम अढाई करोडसम्म छ ।

मासिक व्यापार घाटा एक खर्ब

चालु आर्थिक वर्षको १० महिनाको व्यापार घाटा पोहोर वर्षभरीको भन्दा धेरै भएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा नौ खर्ब १९ अर्ब रुपैया पुगेको छ, जुन गत वर्षभरको भन्दा झन्डै दुई अर्बले बढी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्