३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

समृद्धि अभियानमा युवा परिचालन

नेपालमा धेरै राजनीतिक क्रान्ति भए । पटकपटक राजनीतिक शासन प्रणाली पनि परिवर्तन भए । पछिल्लोपटक हामीले समृद्धिअनुकूलको राजनीतिक उपलब्धि हासिल गरेका छौँ– संघीय लोकतान्त्रिक गणतन्त्र । यसैअन्तर्गत जनभावनाअनुरूपको नयाँ संविधान पनि पाइसकेका छौँ– नेपालको संविधान २०७२ । सँगसँगै संघीय शासन प्रणाली पनि ।

जनता नै राम, जनता नै भगवान

धर्मलाई मानिसले खासमा के कारण र उद्देश्यले आविष्कार गर्‍यो ? शायद यसको ठ्याक्कै मिल्दो जवाफ अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन । धर्मको बारेमा पढ्दा सुन्दा यो व्यक्ति, समाज र विश्वलाई सुखी, शान्त र अनुशासित राख्नका लागि उत्पत्ति भए जस्तो लाग्छ । तर मानव व्यवहारमा हेर्दा यत्तिका लागि धर्मको उत्पत्ति भए जस्तो देखिँदैन ।

यो संविधान किन चल्दैन ?

यो संविधानको नियति नै नचल्ने हो । पहिलो संकेत पहिलो संविधान सभाले दिएको थियो । यसले संविधान बनाउनै सकेन । दोस्रो संविधान सभाले जुन दिन घोषणा गर्‍यो उसै दिन यो जलाइयो । त्यसपछि यसले दुई तीन दर्जन नेपालीको ज्यान लियो ।

कहाँ छ प्रजातन्त्र ?

टुँडिखेल बाहिर भने जुलुस निस्किरहेको छ । जुलुसमा लेखक छन् । मानव अधिकारकर्मी छन् । कलाकार छन् । पेसाकर्मी छन् । उनीहरू सोधिरहेका छन्– खै कहाँ छ प्रजातन्त्र ?

अस्थिरता र पराधीनताका मानक

अस्थिरता चाहे मनको होस्, चाहे बोलीको । सजीव होस् वा निर्जीव होस्, व्यक्ति वा वस्तुलाई स्वतः विसर्जन गर्ने तयारी हो । अस्थिरताले आफ्नो गन्तव्य कदापि निक्र्यौल गर्न सक्दैन । आफ्नो क्षमताको विकास गर्न सक्दैन, त्यसैले अस्थिर व्यक्ति, वस्तु वा प्रणाली अनायास पतनतर्फ उन्मुख हुन्छ । मनोविज्ञान डेभिड रिको भन्छन्– ‘हाम्रा शरीरका महत्वपूर्ण र राम्रा अङ्गहरूबाटै घाउको सुरुवात हुन्छ ।’

असल नायकको खोजी

कोतपर्वपछि जंगबहादुर राणा सर्वशक्तिमान भए । राणा शासन १०४ वर्षसम्म चलिरह्यो । तर जनताको अधिकार कुण्ठित भयो भन्दै राजा त्रिभुवनकै नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन सफल भएपछि २००७ साल फागुन ७ गते नेपालमा प्रजातान्त्रिक पद्धति सुरु भयो ।

अमित शाहको बयान र नेपाल–भारत सम्बन्ध

जब जब नेपालमा अस्थिरता उत्पन्न हुन्छ तब तब भारतले विभिन्न निहुँमा हस्तक्षेपकारी भूमिका बढाउँदै जान्छ । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव र भारतका गृहमन्त्री अमित शाहको नेपालसम्बन्धी विवादास्पद बयान यही शृंखलाको एक कडी हो।

‘मांसाहारी’ राज्यसत्ता

सन् १७७५ मा गोरखाको बोर्लाङ पीपलथोकमा जन्मिएका भीमसेन थापा नेपालका दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार(प्रधानमन्त्री) हुन् । उनको कार्यकालमा नेपालको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदीसम्म विस्तार भएको थियो ।

वित्तीय क्षेत्र र समष्टिगत आर्थिक क्षेत्रबीच आपसी सम्बन्ध

मुलुकका आर्थिक नीति निर्माता, अनुसन्धाता, सरकार, उद्योग व्यवसायी, अर्थशास्त्री, केन्द्रीय बैंक, बैंक तथा वित्तीय क्षेत्र एवं अर्थतन्त्रका प्रत्येक सरोकारवालालाई समष्टिगत आर्थिक क्षेत्रहरू र वित्तीय क्षेत्रबीचको आपसी सम्बन्धबारे जानकारी महत्वपूर्ण हुन्छ ।

शुक्रकीट दानले आनुवांशिक दोषको खतरा

सन् २०१५ मा नेदरल्यान्डकी सिकर्मी भेनेसा भान इअजिकले आमा बन्न चाहिन् । ३४ वर्षकी उनी एकल महिला थिइन् । उनले शुक्रकीट दान गर्ने दाता खोजिन् । उनले निःसन्तान केन्द्रमार्फत गर्भवती हुन चाहे पनि त्यसो गर्न अत्यधिक महँगो पर्ने भयो । अनि उनले ‘डिजायर फर अ चाइल्ड’ नामक वेबसाइटमा सही दाता भेटिन् । अनलाइन शुक्रकीट बजारमा दाता र शुक्रकीट ग्रहण गर्ने महिलाको प्रत्यक्ष सम्पर्क बढ्दो क्रममा छ । यही बजारमा भेनेसाले ३० वर्षका संगीतकार ज्याकोब मैजरलाई भेटिन् ।

पाको उमेरमा दिमागी तागत

विश्व स्वास्थ्य संगठनको आवधिक तथ्यांकअनुसार संसारमा ६० वर्षमाथिका झण्डै १५ प्रतिशत नागरिक मानसिक रोगीछन् । विश्वका जुनसुकै खण्डका पाका मानिसमा व्याकुलता, उदासीनता (डिप्रेसन), डिमेन्सिया, अल्साइमर्स डिजिज, सिजोफर्नियालगायतका विभिन्न दिमागी रोगले सताएको देखिन्छ । उमेरको बढोत्तरीसगै दिमागी कोस (न्युरोन सेल) शिथिल बन्दै जानुका अतिरिक्त ‘ब्रेन सेल’ को संख्यासमेत घट्दै जाने भएकाले मस्तिष्क शक्ति कमजोर हुनुलाई सामान्य ठानिन्छ ।

ओलीको बोली

विगत तीन वर्षदेखि, सरकारमा बसेका व्यक्तिहरूबाट भएका दुस्साहसी कार्य र सुन्नेले लज्जित हुनुपर्ने दिनहुँका निम्नकोटिको अभिव्यक्ति धाराप्रवाहरूपमा वर्षिने कार्य पञ्चायतकालमा समेत भएको थिएन ।

अधिनायकवादको हतियार : सांस्कृतिक राष्ट्रवाद

महान् सुरुवात अन्ततोगत्वा लर्खराउन अभिशप्त हुन्छ । हरेक महान् यात्रा कहीँ न कहीँ गएर समाप्त हुन्छ नै– सन्त अगस्टिन ।

याज्ञवल्क्य, मैत्रेयी र प्रेम दिवस

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसका दिन प्रायः म वैदिककालीन प्रखर आत्माविश्वासी प्राज्ञ याज्ञवल्क्यलाई सम्झने गर्छु । वृहदारण्यक उपनिषद्मा रहेको उनको भनाइको सारतत्व र अर्थलाई बुझ्ने प्रयत्न गर्छु ।

राष्ट्र पतनका कारण

‘जहाँका राजा (राष्ट्रनायक) पापी र अधर्मी हुन्छन्, त्यहाँका प्रजा पनि गतिला हुँदैनन् ।’ अर्थात त्यहाँका जनता पापी हुन्छन् भनिएको छ नीतिमा । (महापापी यत्र राजा तत्राधर्मपरो जनः) त्यस्तो अवस्थामा राष्ट्रको पतन हुन्छ र धनको नाश हुन्छ । (जायते राष्ट्रह्रासश्च शत्रुवृद्धिधनक्षयः ।) यो शुक्रनीतिको वचन हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्