७ वैशाख २०८१ शुक्रबार
dr nilam dhungana timsana
डा. नीलम ढुंगाना तिम्सिना


डा. नीलम ढुंगाना तिम्सिनाका लेखहरु :

परिवर्तन व्यवस्थापन : किन र कसरी ?

परिवर्तन प्रकृतिको शाश्वत नियम हो । तसर्थ परिवर्तनलाई सबैले स्वीकार्नुको विकल्प छैन । फरक यति हो कि परिवर्तनलाई ल्याउने प्रतिकूल असरबाट प्रभावित हुन थालेपछि बाध्य भएर त्यसलाई स्वीकार्ने कि योजनाबद्ध ढंगमा रणनीतिकतवरले परिवर्तनलाई व्यवस्थापन गर्ने । निश्चय नै दोस्रो उपाय प्रभावकारी ठहरिन्छ । परिवर्तन व्यवस्थापन व्यक्ति, संगठन, समाज, राष्ट्र, विश्व सम्पूर्ण पक्षहरूका लागि नै अति आवश्यक छ ।

हरित बैंकिङको हिसाब

समग्र विश्व नै आज विकासको दिशातर्फ दु्रत गतिले अग्रसर छ । विकास गर्ने क्रममा सञ्चालन गरिने यावत् गतिविधिले प्राकृतिक सम्पदाको अत्यधिक दोहन गरिरहेका हुन्छन् जसको फलस्वरूप दीर्घकालमा सो विकास नै विनाशमा परिणत हुने गर्छ । यो दिगो विकास होइन । आजको आवश्यकता दु्रत आर्थिक विकास भन्दा पनि दिगो आर्थिक विकास हो । दिगो आर्थिक विकासका लागि आर्थिक विकासका सबै सम्वाहक वातावरणमैत्री ढाँचामा ढालिएर निश्चित नीति नियमबाट निर्देशित हुनुपर्छ ।

वित्तीय क्षेत्र र समष्टिगत आर्थिक क्षेत्रबीच आपसी सम्बन्ध

मुलुकका आर्थिक नीति निर्माता, अनुसन्धाता, सरकार, उद्योग व्यवसायी, अर्थशास्त्री, केन्द्रीय बैंक, बैंक तथा वित्तीय क्षेत्र एवं अर्थतन्त्रका प्रत्येक सरोकारवालालाई समष्टिगत आर्थिक क्षेत्रहरू र वित्तीय क्षेत्रबीचको आपसी सम्बन्धबारे जानकारी महत्वपूर्ण हुन्छ ।

वित्तीय स्थायित्वमा वित्तीय संस्था

वित्तीय बजारहरूको तीव्र र तीक्ष्ण विकास तथा बारम्बार दोहोरिइरहने विश्व वित्तीय तथा आर्थिक संकटका शृंखलाले विगत दुई दशकयता वित्तीय स्थायित्व, आर्थिक नीति निर्माताहरूको आर्थिक नीतिको मुख्य उद्देश्यकारूपमा अगाडि आइरहेको छ।

गैरपरम्परागत मौद्रिक नीति

नेपाल जस्तो मुलुकमा सबै प्रकारका गैरपरम्परागत मौद्रिक उपकरणहरू पूर्णरूपमा सान्दर्भिक र उपयोगी नभए पनि आवश्यकताअनुसार यिनको उपयोग गरी लाभ लिन भने सकिन्छ।

नेपालमा वित्तीय समावेशीकरण

औपचारिक वित्तीय प्रणालीको उपलब्धता, त्यसमा जनताको पहुँच र त्यसको उपयोग प्रक्रियालाई वित्तीय समावेशीकरण भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्