४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सामुदायिक विद्यालय सुधारको जिम्मेवारी निजीलाई नदिन आग्रह

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने व्यवस्था हटाउन माग गरेको छ।

सामुदायिक विद्यालयतिर निजीको आँखा

ल्याबोरेटरी स्कुलको भौतिक संरचना दोहोन गरेझैं अब उपत्यकाका दरबार हाइस्कुल, विश्व निकेतन, ज्ञानोदयजस्ता सामुदायिक विद्यालय निजीको निसानामा छन्।

निजी खुसी, सामुदायिक दुःखी

सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावकको प्रश्न – एकातिर विद्यालयलाई क्वारेन्टाइन बनाउने अनि अर्कोतिर अनलाइन कक्षा सञ्चालन गर भन्ने ?

सामुदायिक विद्यालय निजीलाई सुम्पन खोजिएको होइन : अर्थमन्त्री

बजेटमा उल्लिखित ‘एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जिम्मेवारी वहन’बारे स्पष्ट पार्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामुदायिक विद्यालय निजी क्षेत्रलाई सुम्पन्न नखोजिएको बताएका छन् ।

निजी विद्यालयलाई सामुदायिक विद्यालयको जिम्मेवारी

सरकारले शिक्षाक्षेत्रमा एक खर्ब, ७१ अर्ब, ७१ करोड रकम विनियोजन गरेको छ। मानवपुँजी निर्माण, सामाजिक रूपान्तर र आधुनिक समाज निर्माण गर्न शिक्षाक्षेत्रलाई उच्च प्राथमितामा राख्दै सरकारले आगामी आर्थिक वर्र्ष प्रत्येक निजी विद्यालयले एक सामुदायिक विद्यालयलाई सामाजिक उत्तरदायित्व मानेर ग्रहण गरी गुणस्तर कायम गर्नुपर्नेमा जोड दिएको छ।

९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

सरकारले प्राविधिक शिक्षा विस्तार गर्न ९५ सामुदायिक विद्यालयहरुलाई प्राविधिक शिक्षा संचालनको अनुमति दिएको छ।

निर्वाध चले सुर्खेतका विद्यालय

आफ्ना नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले मंगलबार देशभर बन्दको आव्हान गर्याे। अरु क्षेत्रमा बन्दको प्रभाव देखिएपनि सुर्खेतका सामुदायिक विद्यालयमा भने त्यसको प्रभाव देखिएन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्