२६ पुस २०८१ शुक्रबार
image/svg+xml

भूकम्पपछिको पुनर्निर्माणले पारेको प्रभावको अध्ययन जरुरी

भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा गम्भीर अध्ययन तथा अनुसन्धान हुनुपर्ने एक कार्यक्रमका सरोकारवालाले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माणको नेपाली अर्थतन्त्रमा प्रभाव विषयक प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी अर्थशास्त्रीले भूकम्पपछि पुनर्निर्माणले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा गहन अध्ययन तथा अनुसन्धान गर्न आवश्यक भएको औल्याएका हुन्।

हराउदै फुसको छाना टल्किँदै जस्तापाता

यहाँको साविकको जलकन्या गाविसको हायुडाडा(प्रतापेभन्ज्याङ) को भूकम्पपछि मुहारै फेरिएको देखिन्छ। विगत पाँच वर्ष अगाडीसम्म जस्ताको छानो भएको घर देख्न मुस्किल पर्ने यस टोलमा अहिले ९० प्रतिशत बढी घर जस्ताले टल्किएका छन्।

साँस्कृतिक सम्पदा पुनर्निर्माणको लागि भारतीय दूतावासले गर्‍यो सम्झौता

नेपालमा ११ वटा साँस्कृतिक सम्पदाको भूकम्प पश्चातको पुनर्निर्माणका लागि काठमाडौं स्थित भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

पुनर्निर्माणका बाँकी सवाल

भूकम्पका कारण भूमिहीन, सुकुमवासी, साना किसान, विस्थापित, एकल महिला तथा दलित समुदाय बढी मारमा परेका छन्। उनीहरू भूकम्पले थला पारेको घर उठाउन सक्ने हैसियतमा छैनन्।

४६ सय पुनर्निर्माण लाभग्राही थप

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४२ हजार सात सय ४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको छ। प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो।

प्राधिकरणद्वारा सर्तसहित पहिलो र दोस्रो किस्ता लिने समय थप

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई सर्तसहित पुनः अवसर दिएको छ।

धरहराको दुई तला पुनर्निर्माण सकियो

भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ। शिलान्यास भएको ११ महिनामा ३२ प्रतिशत पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

८१ प्रतिशत पुनर्निर्माण सम्पन्न

खोटाङमा भूकम्पपछिको पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको छ। महाभूकम्प गएको चार वर्ष बित्दा आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय खोटाङले जनाएको छ।

सिन्धुलीमा पुनर्निर्माण सुस्त

‘हालसम्म जिल्लामा ५४ प्रतिशत भूकम्पपीडितले मात्रै नयाँ घर निर्माण कार्य सम्पन्न गरी आवास अनुदानबापतको रकम पुरै बुझेका छन्,’ कार्यालयका निमित्त प्रमुख सूर्यप्रकाश विष्टले जानकारी दिए। भूकम्प गएको ५५ महिनामा जिल्लाका २० हजार पाँच सय ९० जनाले घर निर्माण गरी तेस्रो किस्ताबापतको रकम लिएको कार्यालय प्रमुख विष्टको भनाइ छ।

झुटो विवरणका कारण आवास निर्माणमा कठिनाईः प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहले लाभग्राहीहरुको झुटो विवरण दिने गरेको गुनासो गरेको छ।

सम्पदा पुनर्निर्माणमा मौलिकता जरुरी

उपराष्ट्रपति नन्दबहादुर पुनले एतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्दा नेपाली मौलिकतामा ध्यान दिन पुनर्निर्माणमा संलग्न इन्जिनियरलाई आग्रह गरेका छन्।

भाडाका घरमा प्रहरी चौकी, सेवा प्रवाहमा समस्या

सशस्त्र द्वन्दकाे उद्गम थलो रोल्पामा युद्धताका ध्वस्त पारिएका प्रहरी चौकी पुर्ननिर्माण नहुँदा प्रहरीलाई कार्य सम्पादनमा समस्या भएको छ।

ठडियो नमूना विद्यालयको भवन

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत एशियाली विकास बैंक (एडिबी) को साढे नौ करोड रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन बनेको हो।

उत्सवमा बदलियो हस्तान्तरण समारोह

भूकम्पपछिको साढे चार वर्ष अस्थायी सिकाइ केन्द्र (टहरो) मा पढेका चौतारा–साँगाचोकगढी नगरपालिका–१२, साँगाचोकका विद्यार्थीले नयाँ विद्यालय भवन पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्