२६ पुस २०८१ शुक्रबार
image/svg+xml

पुनर्निर्माणको पर्खाइमा थापाथलीको गोपाल मन्दिर

काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको गोपाल मन्दिर साढे चार वर्षअघिको भूकम्पका कारण पूर्ण रूपमा क्षति भयो।

टोली पुनर्निर्माण गर्दै दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाका क्रिकेट अधिकारीहरूले हालै भारतविरुद्ध लगातार दुई खेलमा लज्जास्पद हार बेहोरे पनि आफ्ना समर्थकलाई धैर्य अपनाउन आग्रह गरेका छन्।

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ।

आगमछें र देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत

२०७२ को भूकम्पबाट क्षति भएका आगमछें र देगु तलेजु मन्दिर जापान सरकारको आर्थिक सहयतामा पुनर्निर्माण गर्ने सम्झौता छ।

निजी आवास पुनर्निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अबको डेढ वर्षभित्र भूकम्प प्रभावित ३२ वटै जिल्लामा निजी आवास पुनर्निर्माण टुंग्याउने लक्ष्यमा छ। तर लक्ष्यविपरीत स्थानीय तहमा पुनर्निर्माण सुस्त छ।

अनन्तलिंगेश्वर दर्शन

अनन्तलिंगेश्वर मन्दिर प्यागोडा शैलीमा पुनर्निर्माण भएको छ। पावन भूमि अनन्तलिंगेश्वर ‘हाइकिङ प्याराडाइज’ समेत मानिन्छ। इतिहासविद्का अनुसार भक्तपुरको दधिकोट क्षेत्र लिच्छिविकालमा समृद्ध थियो। तिनताका अनन्तलिंगेश्वर क्षेत्रलाई ‘हंशगृह’ भनिन्थ्यो। त्यसका रक्षक लोकपाल स्वामी अर्थात् अनन्तलिंगेश्वर थिए।

भूकम्पपछिको पुनर्निर्माण : एकसाथ पाँच सरकारी भवन उद्घाटन

भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत बनेका पाँच सरकारी संरचना शुक्रबार एकसाथ हस्तान्तरण र उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सशुील ज्ञवालीले पुनर्निर्मित भवन हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।

भोटेकोसी पुनर्निर्माण अन्तिम चरणमा, कात्तिकबाट उत्पादन

तीन वर्षअघिको बिनासकारी भोटेकोसी बाढीले क्षतिग्रस्त निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजना पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। ८० प्रतिशत पुनर्निर्माण सकिएको आयोजनाले आगामी कात्तिकदेखि पूर्ण क्षमतामा व्यावसायिक उत्पादन थाल्ने जनाएको छ।

भोटेकोसी पुनर्निर्माण अन्तिम चरणमा, कात्तिकबाट उत्पादन

तीन वर्षअघिको बिनाशकारी भोटेकोसी बाढीले क्षतिग्रस्त निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। ८० प्रतिशत पुनर्निर्माण सकिएको आयोजनाले आगामी कात्तिकदेखि पूर्ण क्षमतामा व्यवसायिक उत्पादन थाल्ने जनाएको छ।

ठेकेदारलाई मेयर शाक्यले भने: धरहरा निर्माणमा ढिला–सुस्ती स्वीकार्य छैन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जाने बाटोको निरीक्षण गरेका छन्। वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको  टोलीसहित मेयर शाक्यले निरीक्षण गरेका हुन्।

भूकम्पमा भत्किएका सबै विद्यालय ठडिए, ‘रिसोर्टजस्ता स्कुल’

भूकम्पमा भत्किएको सबै विद्यालय चार वर्षभित्र ठडिएका छन्। केन्द्रबिन्दु जिल्लामा भूकम्प जाँदाको समयमा रहेका विद्यालय, कक्षाकोठा र शौचालय सबै निर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ। ‘भत्किएको कक्षाकोठा सबै बन्यो, पहिले पनि अभाव रहेका कक्षाकोठा भने बन्न बाँकी छ केही निर्माण हुँदैछ’, आयोजना कार्यान्वयन इकाई प्रमुख विष्णु प्रसाद मिश्रले भने।

रोकियो जंग हिरण्य हेम नारायण मन्दिरको पुनर्निर्माण

राजधानीको त्रिपुरेश्वरस्थित जंग हिरण्य हेम नारायण मन्दिरको पुनर्निर्माण रोकिएको छ। पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको मन्दिरमा गजुर नहालेपछि काम रोकिएको हो।

काठमाडौँमा आवास पुनर्निर्माणमा ढिलाइ

भूकम्प गएको तीन वर्ष बित्दा पनि काठमाडौँमा आवास पुर्ननिर्माणले गति लिन सकेको छैन । राष्ट्रिय पुर्ननिर्माण प्राधिकारणका अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये काठमाडौँ सबैभन्दा पछि परेको छ । प्राधिकरणका अनुसार देशको राजधानी काठमाडौँमा अहिलेसम्म २८ प्रतिशत मात्र आवास पुर्ननिर्माण सम्पन्न भएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली दक्षिण कोरिया प्रस्थान

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन्। ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेशन कन्फरेन्समा भाग लिन प्रमुख कार्यकारी अधिकृत ज्ञवाली कोरिया प्रस्थान गरेका हुन्।

गोरखाको पुनर्निर्माणबारे भारतीय राजदूतको चासो

भूकम्पको केन्द्रबिन्दु गोरखाको पुनर्निर्माणका बारेमा भारतीय राजदूत मन्जिभसिंह पुरीले चासो देखाउँदै स्थलगत निरीक्षण गरेका छन्। शनिबार र आइतबार उनले गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली मन्दिर र नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत बनेको निजी आवास पुनर्निर्माणको अवलोकन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्