८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कोभिड महामारीका चुनौतीपूर्ण सहसंक्रमण

अझ त्यसमाथि हामीकहाँ सामाजिक सञ्जालदेखि सञ्चार माध्यमहरूसमेतमा जनचेतनामूलक भन्दा डर र त्रास उत्पन्न हुने किसिमका भ्रामक सन्देशले उचित स्थान पाएका छन्।

आगामी आर्थिक परिदृश्य चुनौतीपूर्ण: अर्थमन्त्री

पौडेलले कोभिड–१९ ले व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती गरेको र व्यवसायमा ह्रास र मागमा शिथिलता आएको बताए। यसले समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका सरकारका प्रयासमा चुनौती थपेको छ। पौडेलले गरिब एवं जोखिम समूह बढी प्रभावित भएकाले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम पनि बढेको बताए।

चुनौतीपूर्ण आशा

राम्रो कामको प्रशंसा राष्ट्रपतिदेखि सर्वसाधारण राष्ट्रवासीसम्मले गर्छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा स्वागत गर्ने बेला राजधानीका सडकमा देखिएको सुधारले सबैलाई नतमस्तक बनाएको पनि हो । हामी यसरी विकास गर्न सक्ने भइसक्यौं र भन्ने गरी आश्चर्यमा प¥यौं । यहाँ वर्षौं लगाएर नभएका काम रातारात त्यसमा पनि दशैंको बिदामा समेत सम्पन्न हुनु कम्ता कुरा होइन ।

खुला सीमाले लागुऔषध दुरुपयोग चुनौतीपूर्णः गृहमन्त्री

लागुऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयासहरू पर्याप्त नहुनु र खुला सिमानाका कारण यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

चुनौतीपूर्ण बन्दैछ स्थानीय स्रोत बाँडफाँट

झन्डै ६ वर्षअघि पश्चिम दाङको हेकुलीमा कुलोपानीको विषयमा विवाद भयो। दुई गाउँका बासिन्दाले सिँचाइका लागि आलोपालो प्रयोग गर्दै आएको कुलोपानी नियम तोडेर आफूखुसी प्रयोग गरेको आरोप एक गाउँका मानिसले लगाए।

संघीयता कार्यान्वयन चुनौतीपूर्ण : मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्। उनले अहिलेको स्थायी र बलियो सरकारले संघीयता कार्यान्वयनको गहन जिम्मेवारी लिएको भन्दै यसलाई पार लगाउन निकै मेहनत गर्नुपर्ने बताए।

राजस्व संकलनको क्षेत्र बढाउनु चुनौतीपूर्ण

गत वर्षको बजेट हेर्ने हो भने कुल राजस्व सात सय ३० अर्ब रुपैयाँ थियो । जबकी हाम्रो चालु खर्च आठ सय तीन अर्ब रुपैयाँ छ । राजस्वले चालु खर्च पूरा गर्न सकेको अवस्था छैन । घाटा बजेट छ । कर बढाउन त सकौंला । राजस्वले कुल गार्हस्थ उत्पादन (जिडिपी)मा २२.३ प्रतिशत योगदान गरेको छ ।

समृद्धिको यात्रा चुनौतीपूर्ण

प्रदेश नम्बर २ का सप्तरीदेखि पर्सासम्मका ८ जिल्लाको अधिकांश भूभाग प्राचीन मिथिलामै पर्छ । यो क्षेत्रमा अबधी र भोजपुरी बोल्ने पनि कम छैनन् । यहाँ थारू समुदायको पनि राम्रै उपस्थिति छ । अन्य समुदायको बसोबास पनि यहाँ छ।

निकुञ्जमा चोरी शिकार नियन्त्रण चुनौतीपूर्ण

पाटेबाघ गणना गर्न राखिएको स्वचालित क्यामेरामा माघको पहिलो सातातिर बाँके राष्ट्रिय निकुञ्जभित्र भरुवा बन्दुक बोकेका एक शिकारी कैद भए। निकुञ्जले गत पुस १९ गतेदेखि बाघ हिडडुल गर्ने सम्भावित स्थानमा ५० जोडी स्वचालित क्यामेरा जडान गरेको थियो। बाघ गणनामा खटिएको प्राविधिक टोलीले क्यामेराका फोटा हेर्दै जादाँ शिकारी कैद भएको फेला पारेपछि निकुञ्ज प्रशासनले शिकारीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडी बढायो।

पोखरेलको चुनौतीपूर्ण यात्रा

५ नम्बर प्रदेशको ‘वेटिङ’ मुख्यमन्त्रीका रूपमा हेरिएका एमाले नेता शंकर पोखरेल आइतबार शपथग्रहणलगत्तै संसदीय दलका नेता चयन भए । योसँगै उनको मुख्यमन्त्रीको कुर्सीतिर पाइला अघि बढेको छ । चुनावकै बेला वामगठबन्धनबीच पोखरेललाई मुख्यमन्त्री बनाउने ‘सहमति’ भएकोले उनको गन्तव्य लक्ष्यमा पुग्ने करिब निश्चितजस्तै देखिन्छ । तर, पोखरेलको राजनीतिक जीवनमा ‘राजधानीरूपी’ चुनौतीको ठूलो चट्टान खडा भएको छ।

‘संघीयतामा वित्तीय व्यवस्थापन चुनौतीपूर्ण’

तीन तहको निर्वाचन सम्पन्न भएसँगै नयाँ संविधानले व्यवस्था गरेको संघीय संरचनामा मुलुक औपचारिक रुपमा प्रवेश गरेको छ । संघीय संरचनामा मुलुकको आर्थिक नीति कस्तो हुने र राज्यले धान्न सक्ने नसक्ने विषय अहिलेको मुख्य बहस बनेको छ । भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले स्थायी सरकार बन्ने सम्भावना देखाएको छ । यससँगै आर्थिक समृद्धिको बाटोमा मुलुक अघि बढ्ने अपेक्षा पनि बढेको छ ।

‘उपाधि रक्षा गर्नु चुनौतीपूर्ण’

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले शीर्ष क्लब म्यानचेस्टर सिटीलाई उछिन्दै   सफलतापूर्वक इङ्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्नु चुनौतीपूर्ण भएको बताएका छन्।

गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै

दुर्लभ एकसिंगे गैँंडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। चोरी शिकार, वासस्थानको अभाव, पानीको स्रोतमा आएको कमी, मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तनलगायतका कारण दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा संरक्षणमा चुनौती थपिएको हो।

‘वैदेशिक रोजगारी चुनौतीपूर्ण’

युवाको वैदेशिक रोजगारीमा जाने अहिलेकै अवस्था कायम रहे १० वर्षसम्ममा देशमा भयावह अवस्था आउन सक्ने आँकलन सरोकारवालाले गरेका छन्।

चुनौतीपूर्ण बन्दै जलवायु परिवर्तन

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन विश्वका सबै मुलुकका निम्ति चुनौतीपूर्ण बन्दै गएको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्