२६ पुस २०८२ शनिबार
image/svg+xml

काठमाडौंको तापक्रम २.४ डिग्रीमा झर्यो, सावधानी अपनाउन आग्रह

नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौंको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ ।

११ वर्षपछि अघि बढ्यो अधुरो सभाहल निर्माणको काम

विकास योजना, सार्वजनिक सुनुवाइदेखि सांस्कृतिक प्रस्तुतिसम्म सबै कार्यक्रम खेत, चौर र खुला मैदानमै सीमित थिए।

को नायक को खलनायक ?

‘नायक नहीं खलनायक हुँ मैं,’ पुष्पकमल दाहाल र सञ्जय दत्तबिच भएको भेटको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता प्रल्हाद थापाले लेखेका छन्, ‘को नायक को चाहिँ खलनायक ?’

विप्लव नेतृत्वको माओवादी पहिलोपटक चुनावमा, जुम्लाबाट शाहीको एकल सिफारिस

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पहिलोपटक संसदीय निर्वाचनमा सहभागिता जनाउने भएको छ।

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता एवं आर्थिक सङ्कटको समाधानका लागि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका आठ जिल्लाका सभापतिको आग्रह

नेपाली कांग्रेस मधेस प्रदेशअन्तर्गत आठ जिल्लाका जिल्ला सभापतिले पार्टी विधानविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यलाई आग्रह गरेका छन् ।

मोटरसाइकल टिपरमुनि: चालकको मृत्यु

मृत्यु हुनेमा माडि नगरपालिका २ स्थित भैरपुरका ३५ वर्षिय सूर्य नारायण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

ढिलो उमेरका गर्भवतीमा महिना नपुगी जन्मिने दर बढ्दो

मृत्युको उच्च जोखिममा नवजात शिशु । अवधि नपुगेका शिशु जन्मेपछि बचाउन भने मुस्किल पर्ने चिकित्सक बताउँछन् ।

बूढानीलकण्ठमा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु

बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा बूढानीलकण्ठभित्र रहेका विभिन्न होटल तथा रैथाने खाद्यान्नसम्बन्धी सङ्घसंस्थाको सहकार्यमा बूढानीलकण्ठ मन्दिर अगाडिको सडकमा खाना महोत्सव गरिएको हो ।

कांग्रेसमा पार्टी फुटको पूर्वाभ्यास, केन्द्रदेखि गाउँसम्म चल्दैछ कित्ताकाँट

हलले सामान्य नीतिगत निर्णय मात्रै गरे तत्काल फुट जोगिएला, तर नेतृत्व नै परिवर्तन गर्न खोज्ने पार्टी फुट लगभग निश्चितप्रायः देखिएको विश्लेषण भइरहेको छ।

त्रियुगामा आँखा शिविरमा १०५ जनालाई मोतियाविन्दु देखियो

त्रियुगा नगरपालिकाका २ वडामा सञ्चालित शिविरबाट १ सय ५ जनाको आँखामा मोतियाविन्दु फेला परेको छ ।

कोशीमा पर्यटन विकासको गुरु योजना बनाइँदै

कोशी प्रदेशको पर्यटन विकासलाई दीर्घकालीन दिशानिर्देश दिने उद्देश्यसहित गुरु योजना निर्माणको काम सुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्