३० वैशाख २०८१ आइतबार
image/svg+xml

भागवत गीता किन्ने यी मुस्लिम महिला को होलान् ?

पुराना तस्बिरका फाइल नियाल्ने क्रममा आठ वर्षअगाडिको यो तस्बिरले फेरि झकझकायो। कालो बुर्कामा सजिएका मुस्लिम युवतीले हिन्दु धर्मावलम्बीको महत्वपूर्ण ग्रन्थ भागवत गीता किन्दै गरेको दृश्य निकै रहरलाग्दो थियो।

पुसभन्दा माघमा किन बढी जाडो ?

ज्योतिषहरूको विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो। यतिबेला भने यो विषय सेलाउँदै गएको छ। तर प्रकृतिको समयचक्रमा भने केही नियम हरेक वर्ष केही दिन पर सर्दै गएको देखिएको छ।

सद्भावले जोडेको नेपालगन्ज सहर

नेपालगन्जका अब्दुल वाहिद मन्सुरी इस्लाम धर्ममा आस्था राख्छन्। तर, उनी हरेक वर्ष हिन्दु धर्मावलम्बीका महान् चाडपर्व दसैं र तिहार धुमधामका साथ मनाउँछन्।

गौ रक्षार्थ नारायणी किनारमा प्रदर्शन

चितवनमा गौवंश रक्षार्थ हिन्दु धर्मावलम्बीले प्रदर्शन गरेका छन्। धरानमा गोरु काटेर खाएको विरोधमा शनिबार नारायणी नदीकिनारमा गरिएको हो।

मधेसका शक्तिपीठमा खोंइच भराईको उल्लास

विजया दशमीको आगमनसँगै मधेसका गाउँसहरको चोक–चोकमा आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन्। झिलिमिली बिजुली बत्तीले दुर्गा मन्दिर झकिझकाउ छ।

आज जनै पूर्णिमा

वैदिक मान्यताअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ पनि भनिन्छ। वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागोलाई ‘ब्रह्मसूत्र’का रूपमा बुझिन्छ। जनैका शिखाहरूमध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्कोका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ। सो दिन मन्त्रिएका जनै वर्षभरि गरिने धार्मिक कार्यमा लगाउने र पितृपूजा तथा देवपूजनमा चढाउने गरिन्छ। हिन्दु परम्परामा जनैबिना कुनै पनि धार्मिक कार्य सम्पन्न नहुने बताइएको छ।

‘कर्म गर फलको आशा नगर’

जीवनमा सत्कर्मभन्दा ठूलो धर्म केही नभएकाले कर्ममा लागिरहनुपर्छ। सत्कर्म गरेर धन कमाउनुपर्छ र सत्मार्गमा लाग्नुपर्छ। सबैको भलाइ गर्ने, कसैको कुभलो नचिताउने, कसैलाई दुःख नदिने, झुटो नबोल्ने, छलकपट नगर्नेजस्ता आदर्श अँगाली सकारात्मक धारणा राखे सुखी हुन सकिन्छ।

आज गुरु पूर्णिमा

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व गुरूपूर्णिमा आइतबार धुमधामका साथ मनाइँदै छ। धर्मशास्त्रका आधारमा प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई व्यासपूजा पूर्णिमा वा व्यासजयन्ती पनि भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्