७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

अध्यक्ष लिङदेनले भने: शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सो प्रकरणलाई स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन गर्नका लागि नेपाल प्रहरीलाई वातावरण बनाई दिन नेपाल सरकार, नागरिक समाज र सञ्चार क्षेत्रसँग पनि आग्रह गरेका हुन्।

प्रधानमन्त्रीलाई क्यान्टनमेन्ट घोटालाकाण्डको फाइल खोल्न लिङदेनको चुनौति

उनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताएका हुन्।

महावीर पुन नेतृत्वको सामाजिक आन्दोलनमा राप्रपाको पनि ऐक्यवद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माईतीघर मण्डलामा जारी अनुसन्धान, नवप्रर्वतन र आविष्कारका लागि जारी सामाजिक आन्दोलन र धर्ना कार्यक्रमप्रति ऐक्यवद्धता जनाएको छ।

मिटरब्याज पीडित र हरुवाचरुवाको माग सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जान्छौं: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन्।

व्यवस्थामै भएको दोषका कारण समस्या आएको होः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले व्यवस्थाका कारण बारम्बार समस्या आइरहेको बताएका छन्। राप्रपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अहिले जतिपनि भ्रष्टाचार र कमिसन काण्डहरु आईरहेका छन् ती सबै खराब व्यवस्थाका कारण आईरहेको बताएका हुन्।

प्रधानमन्त्री दाहाल गाडी फेरिरहने ड्राइभरः अध्यक्ष लिङदेन

उनले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालमाथि यस्तो टिप्पणी गरेका हुन।

सहीदहरुको सम्मान भन्दै संसदमा मौनधारण गर्न लगाउनु संसदीय मर्यादा विपरीत: लिङदेन

मधेशका सहीदहरुप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाएका थिए।

पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्ने उपप्रधानमन्त्री लिङदेनको पहिलो निर्णय

विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले बताए।

पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्छ: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वी जयन्तीलाई सरकारी तवरबाटै उत्सवको रुपमा मनाउनुपर्ने बताएका छन्।

पृथ्वीनारायण थिए र आज दाहाल प्रधानमन्त्री छन्: राजेन्द्र लिङदेन

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पृथ्वीनारायण शाह राष्ट्र निर्माण गरेकै कारण पुष्पकमल दाहाल आज प्रधानमन्त्री भएको बताएका हुन्।

राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार आवश्यक: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन्।

राप्रपालाई सरकारमा जान हतारो छैनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्।

अरु पार्टी प्रतिष्पर्धा गर्न योग्य छैनन्, हाम्रो प्रतिष्पर्धी एमाले होः अध्यक्ष लिङदेन

आइतबार काठमडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिष्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन्।

'राप्रपालाई विजयी हुनबाट कसैले रोक्न सक्दैन'

उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

चलचित्र ‘प्रकाश’ले नेपाली राजनीतिमा भएको विकृतिलाई उदांगो पारेको छः लिङ्देन

बुधवार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चलचित्रले जनक्रान्ति र कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्