गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासी दङ्ग
वर्षौदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन्।
वर्षौदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन्।
हिमालयन डिस्टिलरीले वीरगन्ज महानगरपालिका–२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ।
स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ।
कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।
मधेश प्रदेशस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाले एक वर्षका लागि करारमा कर्मचारी माग गरेको छ।
सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई किन हटाएको भन्दै सरकारसँग कारण माग गरेको छ।
एलियोपेथिकलगायत बाह्य उपचारमा विश्वास नगर्ने राउटेहरू हिजोआज उपचार गर्न आउन थालेका छन्।
दैलेखको भैरवी गाउँपालिका ५ कागेतडामा बसेका राउटेहरूले औषधोपचार गराएका छन्।
सर्वसाधारणको स्वास्थ्य प्रतिकुल असर परेको, प्रदूषण र सहरमा बढ्दो दृश्य प्रदूषण रोक्न यस्तो निर्णय गरेको महानगरले जनाइसकेको छ।
महानगरले ३२ वटै वडामा आजदेखि सूर्तिजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको हो।
जुम्लाको पातारासी–४ तिर्खु गाउँका ८७ वर्षीय कालो बोहोरा डाक्टरसँग जँचाउन पाउँदा खुसी भए। वृद्ध अवस्थामा डाक्टरलाई देखाएर आफ्नो रोगका बारेमा गुनासो राख्न पाएकामा उनी दंग थिए।
स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौं’ भन्ने नारा रहेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन्।
समितिका सभापति भानुभक्त जोशीसहित पुगेको टाेलीले भूकम्प प्रभावित क्षेत्रको शिक्षा र स्वास्थ्य सम्बन्धी क्षति भएको अवस्थाबारे अध्ययन अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाउने सभापति जोशीले बताएका हुन्।