१० मंसिर २०८१ सोमबार
image/svg+xml

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो । तर, अहिले यो गीत विरलै सुनिन्छ । संगीत र प्रविधिमा आएको परिवर्तनले दशैं र तिहारका गीतमा माया पिरती, दुःख, व्यथाका भावले स्थान पाएका छन् ।

‘बल्ल पीडा सुन्ने मुखिया पायौं’

पूर्व गल्थो, दक्षिण गागन र पश्चिम सहजा नदीले घेरिएको छ औरही गाउँपालिका । यादव बाहुल्य यो गाउँपालिकामा साह, सिंह (दनुवार), मुसहर, चमार र डोम जातिको मिश्रित बसोवास छ । दुई दशकदेखि थेग्रिएर बसेको पीडाको भारी गाउँका ‘मुखिया’ (अध्यक्ष) समक्ष बिसाउन जनता अतुर छन् ।

द्वन्द्वपीडितलाई पीडामाथि पीडा

पीडित परिवारका सदस्यहरूले दुव्र्यवहार, पारिवारिक एवं सामाजिक बहिष्करण, अवहेलना, मनोवैज्ञानिक आघात, अवसरहरूबाट वञ्चितीकरण, सामाजिक विभेद, अपहेलनाजस्ता उत्तिकै कहालीलाग्दा पीडा खेपिरहेका छन् ।

तराई–मधेसमा लैंगिक भ्रूण हत्यास : अव्यक्त पीडाका अकथित कथा

आमाको पेटबाट नजन्मिदै छोरीको भ्रूण अवस्थामै हत्या गर्ने परिपाटी भारतको बिहारसँग जोडिएका तराईका जिल्लामा बढ्न थालेपछि यसका अनेक दुश्प्रभाव देखिन थालेका छन् । ‘२०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकले समेत देखाएको लैंगिक असन्तुलनको पृष्ठभूमिमा तराई–मधेसमा सामाजिक स्तर, आमाहरुको स्वास्थ्य र महिलाको समग्र जीवनमा देखिएका असरले विभिन्न खाले खतराको संकेत दिन थालेको छ,’ तराईको जनसंख्यामा लैंगिक असन्तुलनबाट चिन्तित जनसंख्या विज्ञ सुष्मा तिवारी द्विवेदीले भनिन्, ‘तराईको मधेसी समुदायका लागि र समग्रमा समाज र राज्यकै लागि यो गम्भीर विषय हो, यसको सूक्ष्म विश्लेषण गरेर हेर्ने हो भने चिन्तित हुने अवस्था छ ।’

बाढी विस्थापितको पीडा : ‘न घर न घडेरी’

सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत पर्ने मैनाकडेरीका विरक्ष मुखियाको घर रहेको ठाउँमा हाल खोला बगिरहेको छ । मुखियाको दुईवटा घर, भान्छा, गाईगोठ, सबै बाढीले बगाएपछि उठिबास लागेको छ । गत असार १७ मा आएको महुली खोलाको बाढीले नै विरक्षको एउटा घर र गाईगोठ बगाएको थियो ।

बाढीको पीडापछि पीडाको बाढी

तराईमा बाढी र पहाडमा पहिरोका कारण सयौँ व्यक्तिले ज्यान गुमाउने कुरा अब समान्य भइसक्यो । बाढी र पहिरोकै कारण बर्सेनि हजाराँै व्यक्ति घरबारविहीन हुन्छन् । यो क्रम विगत लामो समयदेखि चल्दै आएको छ र अझै कहिलेसम्म चलिरहन्छ, टुंगो छैन ।

काकाकुल गाउँको पीडा बिर्साउने खानेपानी योजना

काकाकुल गाउँका रुपमा परिचित बनेको जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका स्थानीयहरूमा यतिबेला खुशी छताछुल्ल बनेको छ । पानीका समस्याका कारण आजित बनेका त्यस गाउँका मानिसहरू घर घरमा धाराबाट पानी झरेपछि यतिबेला उनीहरु फुरुङ्ग छन । उनीहरू धारामा झरेको पानीसँग खेल्दै एक आपसमा खुशी साटीरहेका छन्।

'यस्तो पीडा कसैले खेप्नु नपरोस्'

बुहारी सुत्केरी भएको खुसीको खबर आउला भनेर प्रतीक्षा गरिरहेका बेला गाडी दुर्घटनामा परेको खबर आयो। परिवारमा नयाँ सदस्य थपिने उत्साहपूर्ण प्रतीक्षा गरिरहेका यादवको घरबार नै स्वाहा भयो।

वैदेशिक रोजगारीले निम्त्याएको पीडा

रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्छिन् । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमानसँग छोडपत्र गरी चार छोरीसँग बसेकी छिन्।

टीकापुर घटनाका पीडित भन्छन् : सरकारले अपराधीको पक्ष लिँदा असह्य पीडा

‘आमाको काखमा खेलिरहेको डेढवर्षीय अबोध बालकको हत्या कसरी राजनीतिक भयो ?’ २०७२ भदौ ७ गतेको टीकापुर घटनामा मारिएका डेढवर्षीय बालक टेकबहादुर साउदका ६५ वर्षीय हजुरबुवा जंगबहादुरको प्रश्न हो यो। न्याय पाउने आसमा बसेका उनी सरकारले उक्त घटनालाई राजनीतिक भन्दै आरोपितका मुद्दा फिर्ता लिने निर्णय गरेपछि स्तब्ध भएका छन्।

भोट हाल्न नपाउँदा पीडा

दीपिका पाण्डेले २०६४ र २०७० को संविधानसभा चुनावमा नवलपरासीबाट मतदान गरिन् । बिहेपछि उनको घरजम चितवनमा भयो । श्रीमान्को काम काठमाडौंमा भएकाले उनी पनि यतै बस्दै आएकी छिन् । काखे छोरीका कारण उनी मतदान गर्न चितवन जान नसक्ने भएकी छिन् । ‘छोरी बिरामी भइरहन्छे कसरी जानु,’ उनले भनिन् ,‘भोट हाल्ने मन त थियो नि ।’

जोलीसँग अलग्गिएपछिकाे पीडा पोख्दै ब्राड पिट

हलिउड स्टार एन्जेलिना जोलीसँग छुटिएको सात महिना पछि उनका पूर्व पति ब्राड पिटले पहिलो पटक अन्तवार्ता दिएका छन् ।

गीतमा शरणार्थीको पीडा

भुटानी शरणार्थीको कथामा बनेको फिल्म 'देश खोज्दै जाँदा'को गीत सार्वजनिक गरिएको छ। नयाँ वर्षको अवसर पारेर शनिबार फिल्म युनिटले युट्युबमार्फत 'छातीमा लागेको माटो त' बोलको गीत सार्वजनिक गरेको हो।

कसले सुन्ने मुसहरका पीडा?

तीन महिनायता मधेसका मुसहर समुदायबारे मिडियामा खुब चर्चा परिचर्चा भइरहेको छ। यो साता मिडिया तथा समाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र मिर्चैया–७ मुराबारीका २७ घर दलित मुसहरले पशुले झैँ भाँडोमा घोप्टिएर पानी पिउने गरेको घटनाले प्राथमिकता पायो।

बर्मेली शरणार्थीको पीडा : 'आफन्तको सम्झनाले पोलिरहन्छ'

बर्मेली नागरिक रोफी आलम नेपाल बस्न थालेको झन्डै चार वर्ष हुन थाल्यो। सन् २०१२ मा दक्षिणी बर्माको राकेनीमा भएको बौद्ध–मुस्लिम द्वन्द्वमा ज्यान जोगाएर भागेका उनी बंगलादेश हुँदै पूर्वीसीमा नाकामार्फत नेपाल आएका थिए। हाल पत्नी र दुई छोरासँगै शरणार्थी जीवन बिताइरहेका उनी बाबुआमा तथा परिवारका अन्य सदस्यबारे भने बेखबर छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्