७ आश्विन २०८१ सोमबार
image/svg+xml

त्रिकोणात्मक टी-२० क्रिकेटः टस जितेर नेपालले रोज्यो बलिङ्ग

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भइरहेको आजको खेलमा टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

आइसीसी विश्वकप क्रिकेटः आज भारत र बङ्गलादेश भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बङ्गलादेशबीच खेल हुँदैछ। पुनेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।

विश्व कप क्रिकेट : न्युजिल्याण्डद्धारा अफगानिस्तान १४९ रनले पराजित

भारतमा जारी विश्व कप क्रिकेटमा न्युजिल्याण्डले अफगानिस्तानलाई हराएको छ।भारतको चैनईमा आज भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनले हराएको हो।

विश्व कप क्रिकेट :अफगानिस्तानविरुद्ध न्युजिल्याण्डले २८८ रन बनायो

भारतको चैनईमा भईरहेको यो खेलमा अफगानिस्तानले टस जितेर न्युजिल्याण्डलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो।न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर २८८ रन बनाएको हो।

त्रिकोणात्मक टी–२० क्रिकेट : नेपालद्धारा युएई ७ विकेटले पराजित

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटबाट हराएको हो।

विश्व कप क्रिकेट:अफगानिस्तान र न्युजिल्याण्डबिच खेल जारी , न्युजिल्याण्ड पहिला व्याटिङ गर्दै

ताजास्थीतीमा न्युजिल्याण्डले १२ ओभरमा १ विकेट गुमाएर ५० रन बनाएको छ।

खेल जित्न नेपाललाई युएईले दियो १४१ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले खेलको समाप्तिमा ७ विकेट गुमाएर १४० रन बनाएको छ।

गुल्शनलाई दोस्रो सफलता, युएईले गुमायो चौथो विकेट

गुल्शन झाले नै लिएका छन, चौथो विकेट। उनले आसिफ खानलाई क्याच आउट गरेका हुन्। झाको बलमा सन्दिप जोराले खानलाई क्याच आउट गरेका हुन्।

नेपाललाई तेस्रो सफलता, गुल्शनले लिए अर्को विकेट

गुल्शन झाले युएईका मुहम्मद वसिमलाई आउट गरेको हुन्। झाको बलमा वसिम क्याच आउट भएका हुन्।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः नेपाललाई दोस्रो सफलता

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो सफलता हात पारेकाे छ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः युएईका खालीद शून्य रनमा आउट

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध पहिलो विकेट लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्