होर्मुज खोल्न युएईले अन्तर्राष्ट्रिय सेनालाई सहयोग गर्ने
संयुक्त अरब इमिरेट्स (युएई)ले संयुक्त राज्य अमेरिकालाई होर्मुजको जलमार्ग पुनः खोल्न गठन भइरहेको अन्तर्राष्ट्रिय सेनामा सामेल हुन तयार रहेको जानकारी दिएको छ।
संयुक्त अरब इमिरेट्स (युएई)ले संयुक्त राज्य अमेरिकालाई होर्मुजको जलमार्ग पुनः खोल्न गठन भइरहेको अन्तर्राष्ट्रिय सेनामा सामेल हुन तयार रहेको जानकारी दिएको छ।
गृहमन्त्रीमा सुदन गुरुङ गृहमन्त्री बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डिपी अर्यालको यात्रा सभामुखतर्फ मोडिएको चर्चा हुन थालेको छ।
२०७२ मा संविधान जारी भएपछि पहिलो पटक धारा ७६(१) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको हो।
सिंह नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
उपन्यासकार गणेश पुमा चिन्तनकाे योङ्युप्चिदो (पाइलाहरूमा) उपन्यासको दोस्रो संस्करण प्रकाशित भएको छ।
नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन्।
‘र्याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन्।
मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ६७० कायम भएको छ।
माल्दिभ्समा जारी साफ यू–२० पुरुष च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपालले आफ्नो तेस्रो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।
गीतकार चन्द्र जयपाल राईकाे ‘नबोले नि तिमीलाई’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।
चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन्।
रामनवमीको अवसर पारेर आजबाट देशभरका हलमा फिल्म‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सन् ७० को दशकमा बहुमतको शासन गर्दा सरकार र न्यायालयका बिचमा चलेको द्वन्द्व राजनीतिशास्त्र र कानुनशास्त्रका जानकारहरूका लागि नौलो विषय हुनै सक्दैन।