तुलसीपुरका शिक्षकलाई अक्षर सुधार तालिम
दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ।
खनिज इन्धनमा गरिने लगानी बन्द गर्न जापान सरकार र जी-७ समूहसँग माग गर्दै वातावरण तथा जलवायु अभियान्ताहरूले बिहीबार काठमाडौस्थित जापानी राजदूतावासअगाडि प्रदर्शन गरेका छन्।
नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।
कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्।
अहिलेका चर्चित सर्जक प्रकाश सपुतको ‘शकम्बरी’का पंक्ति ‘तिम्लाई कानमा झुम्काना कल्ले किन्दियो’ निकै चर्चामा छ। त्यही शैलीमा नागरिकले वर्तमान सत्ता राजनीतिको केन्द्रमा रहेकाहरूलाई सोध्न थालेका छन्-‘करोडौं पर्ने बंगला तिम्लाई कल्ले किन्दियो?’
दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ। ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए।
खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेका हुन।
आइटी प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूको बृहत् फुटसल कार्यक्रम यही वैशाख ९ गतेदेखि सुरु हुने भएको छ।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने प्रयासमा पर्यटन व्यावसायी लागेका छन्। त्यसका लागि व्यावसायीले भारतका विभिन्न सहरमा प्रवद्धर्न अभियान चलाउन थालेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले भारतीय सहरमा प्रवद्धर्नअभियान थालेको हो।
आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन्।
सिद्धार्थ बैंकले वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ। बैंकले सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक–२०२३’ अन्तर्गत विविध वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले आइतबार माइतीघरमा भूमि अभियान्तालाई निसर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो।
नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनलाई भन्दा ‘मिसन ग्रासरुट’ अभियानलाई प्राथमिकतामा राखेको छ।
बजाजले ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान ल्याएको छ। कम्पनीले बजाजका नक्कली स्पेयर पार्टस् किन्नबाट ग्राहकलाई सचेत गराउने उद्देश्यले उक्त जनचेतनामूलक अभियान ल्याएको हो।