६ आश्विन २०८१ आइतबार
image/svg+xml

लुम्बिनी प्रदेश : पहिलो पटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस

तर आन्तरिक बढ्दो कलहले सत्ताको नेतृत्वकर्ता दल नेकपा भित्रको खट्पटले कांग्रेसलाई ‘सत्ता स्वाद’ चाख्ने संकेत देखा पर्न थाल्यो। नभन्दै नेकपामा समाहित बनेका एमाले र माओवादी फेरी अलग बने। अनि सत्ता समिकरणको नयाँ खेल सुरु भयो। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर ‘गेम चेन्ज’ गरेको माओवादीको भूमिकाले प्रदेश तह सम्मका सत्ता नेतृत्व फेरबदल भए।

‘अल्पमत’ मा लुम्बिनी सरकार !

नयाँ गठबन्धनमा आवद्ध दलहरुले एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्।

लुम्बिनी प्रदेश: सहज छैन तत्काल नयाँ सरकार

शुक्रबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले तत्काल आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।

लुम्बिनी प्रदेशमा एक वर्षमा ८ हजार ९० जना क्षयरोगी भेटिए

स्वास्थ्य कार्यालय रुपन्देहीले विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो।

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र

लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोजेका छन्।

लुम्बिनी प्रदेश : सरकार ढाल्ने कसरतमा गठबन्धन

चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन भएपछि वर्तमान गठबन्धनमा आवद्ध दलहरु लुम्बिनी प्रदेशको सत्ता फेरबदलको कसरतमा लाग्ने भएका छन्।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

पर्यटन प्रवर्द्धन गर्न मन्त्री पन्थी सहितको टोलीद्वारा बुद्ध स्थलको अवलोकन

कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा कपिलवस्तु अस्पतालमा वृहत् रक्तदान

नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाको सहकार्य र कपिलवस्तु अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो।

मन्त्री नपाए समर्थन फिर्ता!

मन्त्रिपरिषद् विस्तार गर्दा आफूहरूलाई सहभागी गराउन नखोजिएको र माग पूरा गर्नेतर्फ पनि पहल नभएको भन्दै यी तीन दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको स्रोतले बतायो।

लुम्बिनी सरकारकी बिनाविभागिय मन्त्री कृष्णा केसीले दिइन् पदबाट राजिनामा

नागरिकसँग कुरा गर्दै उनले आफूले मुख्यमन्त्री लिला गिरि समक्ष राजीनामा बुझाएको बताइन्।

लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन

लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन।

नेपाली काँग्रेस लुम्बिनीमा २१ विभाग गठन

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले पार्टीका २१ वटा विभाग गठन गरेको छ। पार्टीको विधान बामोजिम प्रदेशमा विभिन्न २१ वटा विभागका प्रमुख मनोनयन गरेको प्रदेश सभापती अमरसिंह पुनले बताए।

लुम्बिनी र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभिने

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्