१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बाग्मती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

बाग्मती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ।

महिलालाई उद्यमशिलता तालिम

रुकुम पश्चिममा दीगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता विकाससम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।

काठमाडौं महानगरको प्रशासनिक भवन शिलान्यास

काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणको शिलान्यास गरेको छ। सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणको शिलान्यास गरेका हुन्।

स्वरोजगार बनाउन सवा अर्ब लगानी

मुलुकमा बेरोजगारी दर बढिरहेका बेला सरकारले करिव सवा अर्ब रुपैयाँ लगानी गरेर रोजगार सृजना गर्ने भएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत एक अर्ब २० करोड रुपैयाँ लगानी गरेर करिव १२ हजार युवालाई स्वरोजगार बनाउने तयारी गरेको छ।

मोरङमा राप्रपाबाट आएकाले पाएनन् कांग्रेसकाे क्रियाशिल सदस्यता

मोरङमा राप्रपाबाट आएका कार्यकर्ता कांग्रेसको क्रियाशिल सदस्य हुनबाट बञ्चीत भएका छन्। वडा अधिवेशन सुरूभइसके पनि राप्रबाट समायोजन भएर आएका कार्यकर्ताहरूले क्रियाशिल सदस्याता पाएनन्।

छत्रपाटी चिकित्सालयको नयाँ भवन शिलान्यास

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माण शिलान्यास गरिएको छ। बुधबार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरेका हुन्। त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नवीन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पूजन गरेका थिए।

दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना

खोटाङ र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने तल्लो दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सुरु गरिएको छ।

श्रीमानबाट छुट्टिने योजनामा शिल्पा शेट्टी?

भारतीय समाचारका अनुसार शिल्पाले आफू र आफ्ना बच्चाहरुलाई राजको सम्पतिबाट अलग राख्ने बुझिएको छ। आफ्नो घरमा पति राजले ल्याउने उपहार हिरा तथा डुप्लेक्स अवैध धन्दाबाट आउने बारे बेखबर रहेको शेट्टीकी एक नजिकको मित्रले उल्लेख गरेकी छन्।

बलिउड अभिनेत्री शिल्पा सुपर डान्सरमा पुन:फर्किइन्

१९ जुलाईमा राज कुन्द्रा पोर्नग्राफी बनाउने आरोपमा महाराष्ट्रबाट पक्राउ परेका थिए।उनका श्रीमान अहिले प्रहरीकै हिरासतमा नै रहेका छन्। शिल्पा बलिउडकी प्रसिद्ध अभिनेत्री हुन्।

दर्जन पुल शिलान्यास, एउटै बनेनन्

वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ।

ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु

सोमबारबाट सरकारले कोभिडशिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्राको खोप लगाउन सुरु गरेको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप महाशाखाले भुटानबाट र जापानबाट आएका खोप ज्येष्ठ नागरिकहरुलाई लगाउन लागिएको हो।

पहिलो मात्रा लगाईसकेका अर्घाखाँचीका २० हजार नागरिक दास्रो खोपको पर्खाइमा

पहिलो मात्रा लगाएको चार महिना बितिसके पनि ९ हजार एकसय २५ जनाले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्