हिमालयन बैंकलाई दुई पुरस्कार
हिमालयन बैंकले ‘एक्सिलेन्स इन पिओएस एक्युरिङ बिजनेस- २०२३’ ‘एक्सिलेन्स इन कन्जुमर कार्डस-प्रिपेड २०२३’ पुरस्कार प्राप्त गरेको छ।
हिमालयन बैंकले ‘एक्सिलेन्स इन पिओएस एक्युरिङ बिजनेस- २०२३’ ‘एक्सिलेन्स इन कन्जुमर कार्डस-प्रिपेड २०२३’ पुरस्कार प्राप्त गरेको छ।
आठौ संस्करणको रियल इस्टेट एक्स्पो भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।
बेलायतबाट प्रकाशन हुने द गार्डियन पत्रिकाका अनुसार ६० वर्षसम्म लगातार फिल्मी क्षेत्रमा ‘एक्स्ट्रा’ भएर काम गर्ने कलाकार जिल गोल्डस्टोनले हालै गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी छन्।
एनआइसी एसिया बैंकलाई मुलुकको बैंक तथा वित्तीयक्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवाको मूल्यांकन गरी ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ दिइएको छ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर मापन गर्ने नेप्सेपरिसूचक दिनभरजसो उतारचढाव हुदैँ दोहोरो अंकले गिरावट भएको छ।
नवौँ फार्मा एक्सपो २०८० चितवनमा हुने भएको छ।नेपाल औषधी उत्पादक संघ (एप्पोन)को आयोजनामा हुने एक्सपो फागुनको २५ देखि २७ गते तीन दिनसम्म हुनेछ।
ग्लोबल आइएमई बैंक ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ।
एनआइसी एसिया बैंक र एआई अन्सरी एक्सचेन्जबीच रणनीतिक सम्झौता सम्पन्न भएको छ।
नेपाल धितोपत्र बोर्डले पुँजीबजारमा कारोबार हुने शेयर रोक्का अवधि (लक इन पिरियड) सकिनु एक महिना अगावै जानकारी गराउन निर्देशन दिएको छ।
साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको नेप्सेपरिसूचक आज सोमबार निरन्तरता कायम रहन सकेन।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ।
खनिज इन्धनलाई विस्थापन गर्न माग गर्दै एक्सन एड इन्टरनेसनलका अभियन्ताले सम्मेलन केन्द्र परिसरमै प्रदर्शन गरेका हुन्।
अबका केही शताब्दीमा शताब्दीभन्दा बढी बाँच्नेहरूको संख्या अनौठो तरिकाले बढी हुने देखिएको छ। कतिपय विकसित मुलुकमा १०० वर्ष उमेर पूरा हुनु सामान्य भइसक्यो।
हुन्डाई गाडीको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अनबिटेबल एक्सचेन्ज’ अफर ल्याएको छ।
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ग्राहकमाझ ल्याएको छ।